जनसेनाका व्यारेकमा भएको भ्रष्टाचारको छानविन सुरू भएपछि माअाेवादी केन्द्रका नेता तनावमा

   २६ कात्तिक,काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन जनमुक्ति सेनाको व्यारेकमा भएको भ्रष्टाचार सम्बन्धि मुद्दामाथि छानविन गर्ने भएको छ । चुनावमा मुखमा अख्यिारले अहिलेसम्म थाति रहेको फाइललाई अगाडि बढाउन खोजेपछि चुनाव प्रचारमा रहेका माओवादी केन्द्रका नेताहरु तनावमा परेका छन् । स्रोतका अनुसार नेकपा एमालेका युवा नेता महेश बस्नेतले दिएको लिखित उजुरीका आधारमा अख्तियार छानविनको […]

राजनीतिक स्थायित्व कायम गर्ने वाम गठबन्धनको दावी

            कार्तिक २४ ,काठमाडौँ / वाम गठबन्धन काठमाडौँ क्षेत्र नं १० तर्फका उम्मेदवार हितमान शाक्यले आफू निर्वाचित भएमा सो क्षेत्रको सडक, खानेपानी, स्वास्थ्य, शिक्षालगायत क्षेत्रको विकासमा प्राथमिकता दिइने बताउनुभएको छ । किर्तिपुरमा शुक्रबार आयोजित ‘संयुक्त वाम गठबन्धन उम्मेदवार साक्षात्कार तथा प्रशिक्षण कार्यक्रम’लाई सम्बोधन गर्दै शाक्यले १० नं क्षेत्रलाई नमुना बनाइने […]

अरुले कुरा गर्छ–नयाँ शक्तिले पूरा गर्छ :हिसिला यमी

  कार्तिक २५,काठमाडौ। नयाँ शक्ति नेपालकी नेतृ हिसिला यमीले आफ्नो पार्टीले अरु जस्तो कुरा मात्र गर्ने नभई पुरागर्ने प्रतिबद्दता जनाएको छ । बिहिबार नेवाः राष्ट्रिय परिषद केन्द्रिय तदर्थ समितिले आयोजना गरेको आसन्न निर्वाचन बहस कार्यक्रममा नेतृ यमीले उक्त कुरा गरेकी हुन्। नेतृ यमीले विशेष गरि नयाँ शक्ति नेपाल पार्टी नयां नेपालको निर्विकल्प पार्टी भएको दावी […]

नेवाः मुद्दामा प्रतिवद्धलाई मतदान गर्न ह्याउँनिभाःको आव्हान

    कार्तिक २२, काठमाडौँ / काठमाडौं÷ह्याउँनिभाः पुचःले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेवाः प्रदेश सुनिश्चितताको ग्यारेन्टि दिने उम्मेदवारलाई नै मतदान गर्न आव्हान गरेको छ । काठमाडौंमा आज संचारकर्मीहरुसँग एक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी ह्याउँनिभाः पुचःले मतदातालाई नेवाः राज्य स्थापनाको सवालमा प्रतिवद्ध साथै गैर न्यायिक सडक विस्तारबाट पिडित आम नेवाःको घाउमा मल्हम लगाउन […]

बाघदरवार भत्काइने होइन, हरिभवनको ठाउँमा नयाँ भबन बन्ने हो : विद्यासुन्दर शाक्य

काठमाडाैं, १४ कार्तिक । काठमाडौँ महानगरपालिकाले बाघदरवारमा अवस्थित आफ्नो कार्यालयको नयाँ भवन डिजाइन सार्वजनिक गरेको छ ।  महानगरले बैशाख १२ को महाभूकम्पबाट क्षतिग्रस्त सो भवन सामान्य मर्मत गरी कार्यालय संचालन गर्दै आएकाे थियाे । महानगरको प्राविधिक टोलीले भवनलार्इ मर्मत गरी पुनः संचालनमा ल्याउन नसकिने बताएपछि महानगरले नयाँ भवन निर्माणकाे प्रक्रियामा अगाडि बढेकाे थियाे । महानगरकाे […]

नेपाल सम्वतका प्रवर्तक शंखधर साख्वाः र नेपाल सम्वतबारे अन्तरक्रिया

काठमाडाैं, १४ कार्तिक । नेवार समुदायको छाता संगठन नेवाः देय् दबुले सोमबार १९ सौ शंखधर दिवसको उपलक्ष्यमा नेपल संम्बतका प्रवर्तक शंखधर साख्वाः र नेपालको मौलिक सम्बत नेपाल संवत् विषयमा अन्तरक्रिया कार्येक्रम गरेको छ । नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारको सभापतित्वमा भएको कार्येक्रममा इतिहास विद् काशी नाथ तमोट, अनुसंधानकर्ता चन्द्रमान बज्राचार्य,पुरात्त्वो विद श्याम सुन्दर राजवंशी, […]

बौद्ध धर्मालम्वीको पवित्र कठिन चीवरदान महोत्सव सम्पन्न

काठमाडाैं, ११ कार्तिक । बुद्धकालीन समयेदेखि चलिआएको बौद्ध भिक्षुहरुलाई गरिने कठिन चीवरदान (बौद्ध भिक्षुहरुको पहिरन तथा वस्त्र ) अनुसार शनिवार पवित्र कठिन चीवरदान महत्सव गरिएको छ । थेरवाद बुद्धशासन इतिहासमा कठिन चीवरदानकाे विशेष महत्व रहेको पाइन्छ । भगवान बुद्धको उपदेश अनुसार उपसम्पदा भएका भिक्षुहरुले अनिवार्य रुपमा सुलभ स्थानमा वर्षावास बस्नपर्ने परम्परा लामाे प्रचलन चलनमा छ […]

म्हैपी गोलीकाण्डका मुख्य अभियुक्तसहित ४ पक्राउ

काठमाडौँ, ५ कार्तिक । प्रहरीले आज बिहान म्हैपीमा गोरखा लाप्राकका कल्याण गुरुङमाथि गोली हानेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ । गुरुङलाई गोली हानेको अभियोगमा काठमाडौंको स्वयम्भू बस्ने वर्ष ३६ का असुन गुरूङ,नुवाकोटको खानीगाउँ ४ घर भई हाल काठमाडौंको नयाँबजार बस्ने ३५ वर्षीय  नवराज लामिछाने,काठमाडौं महानगरपालिका १२ का अन्दाजी ३१ वर्षीय सुरेन्द्र शाही र चितवनको […]

काठमाडौँमा सर्वसाधारण असुरक्षित, डान्सर युवतीको निहुमा गोलीप्रहार

काठमाडाैं, ५  कार्तिक । राजधानीको लैनचौर म्हैपीमा आज बिहानै अपराधिक समुहले चलाएको गोली बाट एकजना घाइते भएको छ । गोरखा लाप्रक स्थायी घर भएका २३ बर्षीय कल्याण गुरुङ घाइते भएको हो । उनको दाइने खुट्टको घुडा मुनि पिडौलामा गोली लागेको छ । पछिल्लो जानकारी अनुसार प्रहरीले घटनामा संलग्नको आशंकाले अभियुक्तसहित पाँच जनालाई पक्राउ गरेको काठमाडौंका […]