काठमाडौ, ६ मंसिर । नेपाल वायुसेवा निगमले पर्यटकीय गन्तव्य मेघौलीमा मंसीर १३ गतेबाट नियमित सेवा प्रारम्भ गर्ने भएको छ । नेपालका लागि पर्येताकीय गन्तव्यको रुपमा चिनिने चितवनको मेघौली उडान हप्ताको तीन दिन सोमबार, बुधवार र शनिवार अपरान्ह १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनेभएको छ । चितवन राष्ट्रिय निकुञ्ज नजिकै रहेको मेघौली धावनमार्गमा राट्रिय ध्वजाबाहक नेपाल […]
Author: Buddha Sharan
‘राष्ट्र प्रमुखमा राजसंस्था राख्नका लागि उम्मेदवारी’ उम्मेदवार तिमिल्सिना
ललितपुर, ६ मंसिर । श्यामप्रसाद तिमिल्सिना यस पटक पनि प्रतिनिधिसभाको लागि ललितपुर क्षेत्र नं ३ बाट चुनावी मैदानमा उत्रिएका छन् । ललितपुर जिल्लाको दक्षिण भेगस्थित गोटीखेलमा जन्मिनु भएका तिमिल्सिना २०५९ सालतिर तत्कालीन जिल्ला विकास समिति ललितपुरको उपसभापति हुुनुहुन्थ्यो । केशरबहादुर विष्टपछिको राजवादी नेताका रुपमा तिमिल्सिना परिचित छन् । उहाँ यस पटक प्रकाशचन्द्र लोहनीको एकिकृत राष्ट्रिय […]
नक्कली शैक्षिक प्रमाण पत्र बनाउने गिरोह प्रहरी फन्दामा
काठमाडाैं, ५ मङ्सिर । काठमाडौँ महानगरीय प्रहरी अपराध महाशाखाले रकम लिइ नक्कली शैक्षिक प्रमाणपत्र बनाएर बेच्ने गिराेहलार्इ पक्राउ गरेकाे छ । साे गिराेहले एसएलसी, प्लस २ तथा अन्य शैक्षिक प्रमाण पत्र बनाइदिने गिरोहलार्इ प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेकाे छ । विभिन्न समूहले अमेरिका इडिभी चिट्ठा परेकाहरुलाई मोटो रकम लिएर सरकारी दस्तखत किर्ते गरी १० प्लस २ को […]
कंकेश्वरी एकायन कराते सम्पन्न
मंसिर ४ ,काठमाडौँ / नेपाल एकायन कराते संघ कंकेश्वरी शाखाको आयोजनामा तेस्रो कंकेश्वरी खुल्ला अन्तर विद्यालय एकायन कराते प्रतियोेगिता मंसीर २ गते सम्पन्न भयो । विशेष अतिथि पुर्व सभासद प्रभा देवी बज्राचार्यले पानसमा बत्ती वाली उद््घाटन गर्न भएको थियो भने कार्यक्रमको समापनमा विजयी खेलाडीहरुलाई नेपाल एकायन कराते संघका संस्थापक अध्यक्ष श्रीकृष्ण डंगोल, सल्लाहकार आनन्द बहादुर […]
कीर्तिपुरमा नेवारीमा भाषण गर्दै हितमान शाक्य
काठमाडौँ, २ मंसिर । हितमान शाक्य काठमाडाैंका स्थानीय नेवार हाेइनन तर उनी लामाे समयदेखि काठमाडाैमै बसेर राजनीति गर्दै अाएका छन् । उनकाे विद्यार्थी जीवनदेखि भूमिगत राजनीति पनि काठमाडाैमै बसेर बित्याे । उनी अहिले काठमाडाैं १० बाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका छन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए गरेका शाक्यलार्इ अहिले उनका विपक्षीहरुले टुरिस्ट उम्मेदवार भएकाे […]
भक्तपुरमा अत्याधुनिक नया ट्राफिक भवन बन्ने
कार्तिक ३० ,भक्तपुर / सूर्यविनायक नगरपालिका कटुञ्जे वडा नं ६ मा महानगरीय नयाँ ट्राफिक कार्यालय भवन निर्माण गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले नया बन्ने आज भवनको बिहिबार शिलान्यास गर्दै नियमसंगतरूपमा काम गरेर ट्राफिक नियमलाई कडाइका साथ कार्यान्वयन गर्न र दुर्घटना न्यूनीकरण गर्न चनाखो भएर काम गर्न […]
जनजाति पहिचान समेत दिन इन्कार गर्ने तिन ठुला दलहरु अधिकारका कुरा गर्छन – सी.पी मैनाली
कार्तिक ३० ,काठमाडौँ / नेकपा माले महासचिब सिपी मैनालीले तीन ठुलादलले देशलाइ भताभुंग भनाएको आरोप लगाउनु भएको छ । काठमाडौँ क्षेत्र न. ८ को जनसमाजबादी पार्टी र ने.क.पा माले बात बिहिबार संयुक्त चुनावी सभालाई सम्भोधन गर्दै संसदबादी तीन ठुला दल लगाएतले साना राजनैतिकदलहरुमा अनावश्यक मापदण्ड राखेर षड्येंत्र गर्दै आलोपालो लुटतन्त्र चलाउदै देश बर्बाद […]
जनजाति पहिचान समेत दिन इन्कार गर्ने तिन ठुला दलहरु अधिकारका कुरा गर्छन – सी.पी मैनाली
कार्तिक ३० ,काठमाडौँ / नेकपा माले महासचिब सिपी मैनालीले ३ ठुलादलले देशलाइ भताभुंग भनाएको आरोप लगाउनु भएको छ । काठमाडौँ क्षेत्र न. ८ को जनसमाजबादी पार्टी र ने.क.पा माले बात बिहिबार संयुक्त चुनावी सभालाई सम्भोधन गर्दै संसदबादी ३ ठुला दल लगाएतले साना राजनैतिकदलहरुमा अनावश्यक मापदण्ड राखेर षड्येंत्र गर्दै आलोपालो लुटतन्त्र चलाउदै देश बर्बाद भनाएको […]
शान्ति सुरक्षा कायेम गर्न प्रहरी र नागरिकको अन्तरक्रिया
कार्तिक २९,काठमाडौँ / आउदै गरेको प्रदेश सभा तथा प्रतिनिधि सभा चुनाब लक्षित शान्ति सुरक्षालाई मध्येनजर गर्दै प्रहरी नागरिक बीच अन्तरक्रिया भएको छ । महानगरीय प्रहरी वृत जनसेवाको आयोजनामा बुधबार काठमाडौँ हनुमानढोका दरवार आसपास क्षेत्रका सामाजिक संघ सस्था अबद्दा प्रतिनिधि ,सरोकारवाला ,पर्येतन तथा होटल ब्यबसायीका बीच अन्तर क्रिया भएको हो । वृत्त प्रमुख मोहन कुमार […]
‘रत्नपार्क र टुँडिखेल आसपास तत्कालै नमूना धुलोमुक्त क्षेत्र’
२६ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले रत्नपार्क र टुँडिखेल आसपास नमूना धुलोमुक्त क्षेत्र बनाउने भएको छ । त्यसका लागि सरसफाइ र ममर्तसम्भारको काम सुरु भएको महानगरपालिकाले जनाएको छ । एकै चरणमा सबै क्षेत्रलाई धुलोमुक्त गराउन नसकिने भएकाले सर्वप्रथम काठमाडौंमा मुख्य भागलाई नै धुलोमुक्त बनाएर अभियान सुरु गर्न लागिएको मेयर विद्यासुन्दर शाक्यले बताए । क्रमशः […]