काठमाडौं, १८ माघ / नेपाल खड्गी सेवा समितिले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई शनिबार सम्मान गरेको छ । समितिको सातौं राष्ट्रिय महाअधिवेशनको अवसरमा शनिबार आयोजित कार्यक्रमवीच प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई सम्मान गरिएको हो । महानिरिक्षक खनालले नेपाल प्रहरीको इतिहासमा नै पहिलो पटक थालिएकाे समुदाय प्रहरी साझेदारी अभियान सफल गराउन बिशेष योगदान पुर्याउनुका साथै राष्ट्र सेवामा समर्पित […]
Author: ननस्टप संवाददाता
प्रहरी महानिरिक्षक खनाललाई नागरिक अभिनन्दन गरिने
काठमाडौँ, १८ माघ । नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनाललाइ राजधानीमा नागरिक अभिनन्दन गरिने भएकाे छ । महानिरिक्षक खनालले नेपाल प्रहरीको इतिहासमा नै पहिलो पटक थालिएकाे समुदाय प्रहरी साझेदारी अभियान सफल गराउन बिशेष योगदान पुर्याएकाे भन्दै उनलाइ अभिनन्दन गर्न लागिएकाे हाे । अपराध न्यूनीकरणमा समुदाय, स्थानीय तह, विद्यालय र सामाजिक संघसंस्थासँग सहकार्य अभिवृद्धि गर्ने उद्देश्य याे […]
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरको नवनिर्मित भवनको समुद्घाटन
माघ १४,भक्तपुर । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्नु भएको छ । सोमबार आयोजित एक कार्यक्रमबीच उहाँले उक्त भवनको शीलालेखको अनावरण गर्नुको साथै निरीक्षण समेत गर्नुभयो । उक्त भवन समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत जनसहभागिताद्वारा निर्माण सम्पन्न भएको हो । सो अवसरमा भवन निर्माण समितिका अध्यक्ष नविन प्रजापतिले […]
प्रहरी महानिरीक्षक खनालबाट महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरको नवनिर्मित भवनउ द्घाटन
माघ १४,भक्तपुर ।प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्नु भएको छ । सोमबार आयोजित एक कार्यक्रमबीच उहाँले उक्त भवनको शीलालेखको अनावरण गर्नुको साथै निरीक्षण समेत गर्नुभयो । उक्त भवन समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत जनसहभागिताद्वारा निर्माण सम्पन्न भएको हो । सो अवसरमा भवन निर्माण समितिका अध्यक्ष नविन प्रजापतिले प्रहरी […]
प्रहरी महानिरीक्षक खनालबाट महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरको नवनिर्मित भवन उद्घ
माघ १४,भक्तपुर । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्नु भएको छ । सोमबार आयोजित एक कार्यक्रमबीच उहाँले उक्त भवनको शीलालेखको अनावरण गर्नुको साथै निरीक्षण समेत गर्नुभयो । उक्त भवन समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत जनसहभागिताद्वारा निर्माण सम्पन्न भएको हो । सो अवसरमा भवन निर्माण समितिका अध्यक्ष नविन प्रजापतिले […]
माघ १६ गते हुने खबरदारी सभामा सहभागी हुन नेवार अग्रजले गरे यस्तो आग्रह
माघ १२,काठमाडौँ । नेवाःजातीका पहिचान पक्षधर तथा आन्दोलनमा आबद्ध रहेका नेता कार्यकताृले यही माघ १६ गते बिहिवार ३ बजे इन्द्रचोक ( वंघ )मा शहिदले देखेका सपना राज्यले पुरा भन्दै वृहत खबदारी सभा गरिने भएको छ । बि स १९९४ मा पहिलो पटक सहिदहरुले सार्बोजनिक रुपमा उभिएर संघर्षको आह्वान गरेको स्थान इद्रचोकमा भेला हुन आग्रह गर्दै […]
मेयर शाक्यले गरे काष्ठमण्डपको अवलोकन (फोटो फिचर)
काठमाडौँ, ११ माघ । काठमाडौं महानगरपालिकाको साढे पाँच करोड आर्थिक सहयोगमा पुनःनिर्माण हुँदै गरेको काष्ठमण्डपको ५५ प्रतिशत निर्माण काम सम्पन्न भएको दिन लगत्तै महानगर पालिकाका मेयर बिध्या सुन्दर शाक्यले आकस्मिक निरिक्षण गरेका छन । काष्ठमण्डप गएको माघ २७ गते विधिवत चारवटा मूल थाम (प्यंग था) ठड्या शुभारम्भ भएको हो । महाभूकम्पले जगसहित ढलेको काष्ठमण्डप […]
दमकल भन्दा पहिला आगो नियेंत्रण यन्त्रको सफाल परिक्षण
माघ १० ,काठमाडौँ । शहरी योजना आयोग तथा काठमाडौँ महानगरपालिकाको समन्वयमा विपद ब्यबस्थापन सम्बन्धि प्रयोगात्मक तथा प्रशिक्षण महानगरको २३ वडामा सम्पन्न भएको छ । महानगर पालिका २३ वडाको प्रमुख भूमिकामा वडा भित्र आगलागी भएको अवस्थामा दमकल आइपुग्नु भन्दा पहिला नै छिटो छरितो आगोमा नियेंत्रण गर्न ३० हजार क्षमतको पानी ट्यांकी र १ कि मि […]
काष्ठमण्डप पुनःनिर्माणको लागि दोश्रो अनुदान बापत पाँच करोड प्रदान
माघ १० ,काठमाडौँ । काष्ठमण्डप पुनःनिर्माणको लागि काठमाडौँ महानगर पालिकाले दोश्रो पातकको अनुदान बापत पाँच करोड प्रदान गरेको छ । महाभूकम्पले जगसहित ढलेको काष्ठमण्डप पुनःनिर्माणअन्तर्गत पहिलो तलाे भुइँ तल्ला छानाबाहेक निर्माणको काम सकिएको छ । दुई वर्षमा पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्यसहित एक वर्षअघि शुरू गरेको काष्ठमण्डपको ५५ प्रतिशत काम सम्पन्न भएको छ। गएको अषार सम्म […]
बेहोस अवस्थामा भेटिएका ८ भारतीय पर्यटकको मृत्यु
काठमाडौं, ७ माघ। मकवानपुरको एक होटलमा बेहोस अवस्थामा भेटिएका ८ भारतीय पर्यटकको मृत्यु भएको छ । मंगलबार बेहोस भेटिएपछिकर्मचारीले इलाका प्रहरी कार्यालय, पालुङलाई खबर गरेका थिए । अचेत भएका ४ पुरुष र ४ महिलासहित ८ जना भारतीय पर्यटकलाई कैलाश एयरको हेलिकप्टरमार्फत आकस्मिक उद्धार गरी काठमाडौं पठाइएको पालुङका प्रहरी निरीक्षक विकास तामाङले अनलाइनखबरलाई बताए । […]




