कोरोनाबिरुद्धको संघर्षमा एक्यबद्धता

फागुन ४ ,ललितपुर । मित्रराष्ट्र चीनको उहान लगायतका शहरहरुमा कोरोना भाईरस बिरुद्धको तीव्र संघर्षमा एक्यबद्धता जनाउन पाटन दरबार स्क्वायरमा एक कार्यक्रमको आयोजना गरिएको छ । प्रकोपबाट पीडित बिरामीको शिघ्र स्वास्थ्य लाभको कामना र दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै अरनिको सांस्कृतिक एवं ब्यावसायिक प्रवर्द्धन समाजले उक्त कार्यक्रमको आयोजना गरेको आज पाटन दरवार क्षेत्रमा एक कार्यक्रमको […]

सभ्यता ,सँस्कृति जोगाउन बुङमति खोकना वासीले गरे पर्दशन

  माघ २८,काठमाडौँ । साँस्कृतिक सम्पदा तःथा एेतिहासिक नगरीको रुपमा चिनिने दक्षिण ललितपुरको खोकना बुङमतिका स्थानीय बासीले सरकारले अघि सारेका विकास निर्माणका परियोजनाहरुले ऐतिहासिक नगर समाप्त पार्न खोजेको भन्दै विरोध प्रदशन गरेका छन् ।  सरकाले ल्याएको काठमाडौँ तराई द्रुतमार्ग, बाहिरी चक्रपथ निर्माण ,स्मार्ट सिटिको परियोजनाले यस क्षेत्रको पुरानो मौलिक सभ्यता ,इतिहास र सँस्कृति समाप्त हुने […]

काठमाडौँ तराई द्रुतमार्ग, बाहिरी चक्रपथ निर्माण ,स्मार्ट सिटिको परियोजना बिरुद्द खोकना बुङमति वासीले गरे पर्दशन

  माघ २८,काठमाडौँ । साँस्कृतिक सम्पदा तःथा एेतिहासिक नगरीको रुपमा चिनिने दक्षिण ललितपुरको खोकना बुङमतिका स्थानीय बासीले सरकारले अघि सारेका विकास निर्माणका परियोजनाहरुले ऐतिहासिक नगर समाप्त पार्न खोजेको भन्दै विरोध प्रदशन गरेका छन् ।  सरकाले ल्याएको काठमाडौँ तराई द्रुतमार्ग, बाहिरी चक्रपथ निर्माण ,स्मार्ट सिटिको परियोजना एस क्षेत्रको पुरानो मौलिक सभ्यता ,इतिहास र सँस्कृति समाप्त हुने […]

वरिष्ठ सरोद बादक सुदर्शन राजोपाध्याय भारतमा राष्ट्रिय रत्न अवार्डबाट सम्मानित

      माघ २७ ,काठमाडौँ ।   ङ्गीत क्षेत्रमा ख्याति कमाउनु भएका ललितपुर निवासी वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतमा राष्ट्रिय रत्न अवार्डबाट सम्मानित हुनु भएको छ ।   विगत लामो समयदेखि सङ्गीत क्षेत्रमा योगदान पुर्‍याउनु भएका राजोपाध्यायलाई भारतको ऑल इंडिया रियल फॉर कल्चरल एजुकेशन सोसायटी, गांधी पीस फाउंडेशन, नेपाल एवं युथ वर्ल्ड एण्ड सोशल मंच […]

सूर साधनाको १७ औ श्रृङ्खला सम्पन्न

माघ २७ ,काठमाडौँ ।   वाद्यवादन तथा गीत संगितको प्रस्तुतीसँगै सूर साधनाको १७ औ श्रृङ्खला सम्पन्न भएको छ । काठमाडौंको जमलस्थित साँस्कृतिक संस्थान, राष्ट्रिय नाचघरमा आइतबार भएको १७ औ श्रृङ्खलामा एन्जेला सिहं श्रेष्ठ, नरसिहं लाल श्रेष्ठ, लोकराज राई , अनुप दास, दुर्गाप्रसाद खतिवडा, रोहित सुवेदी, सीतामैयाँ राजचला, नरेश प्रजापति , तेजुश्रेष्ठ, शिला विष्ट , विपिन घिमिरे […]

कलश यात्रा गर्दै माधव नारायण व्रत समापन (फोटो फिचर)

माघ २६ ,काठमाडाैँ । नेवाः समाजमा प्रचलित परम्परागत माधव नारायण व्रत समापन गरिएकाे छ । माघ एक महिनासम्म हुने कठिन ब्रतपछि कलश यात्रा गर्दै अाज समापन गरिएकाे हाे । यसै क्रममा काठमाडाैँ, बुढानिलकण्ठ नगरपालिका, वडा नम्बर १३ अन्तर्गत टुसालस्थित ऋषेश्वर महादेवस्थानदेखि चुनिखेल, तुप्या हुँदै नाैलिन भद्रकालीसम्मकाे यात्रा पनि समापन गरिएकाे तुप्याका संस्कृतिकर्मी रामलाल श्रेष्ठले बताउनु […]

ललितपुर नगरपालिकाको आर्थिक अनुदानमा साँस्कृतिक बाजा प्रशिक्षण मंकाः छेँ भबनको निर्माण सम्पन्न

  माघ २५ ,ललितपुर । कलानगरीको रुपमा चिनिने लितपुर पाटनमा मल्लकालीन शैलीमा मंकाः छेँ भवन पुनःनिर्माण सम्पन्न गरिएको छ ।    ललितपुर महानगर पालिका १६ वडा स्थित काय्गुननिमा महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बिहिबार सो भबनको उत्घाटन गर्दै मंका छेँको पुनःनिर्माणले काय्गुननि टोलको आकर्षण बढाएको धारणा राख्नुभयो । सो अवसरमा १६ वडाका वडाअध्यक्ष निर्मलरत्न शाक्यले मंका […]

डा. जुनु बासुकला रञ्जितकार सहित दुई प्रतिभा पुरस्कृत र तीन स्रष्टा सम्मानित

       माघ २५, भक्तपुर / भक्तपुर साहित्यिक समाजले आफ््नो २१ औँ स्थापना दिवसका अवसरमा ३ स्रष्टालाई सम्मान साथै २ प्रतिभालाई पुरस्कृत गरेको छ । सम्मानित हुनेमा गायक रत्न बेहोसी, महाकवि चन्द्र प्रसाद न्यौपाने र सांस्कृतिक लेखक विनोद राज शर्मा हुनुहु््न्छ । यसैगरी प्रतिभा पुरस्कारबाट पुरस्कृत हुनेमा डा. जुनु बासुकला रञ्जितकार र साहित्यकार अनिश […]

‘विधेयकले निम्त्यायो लोकतन्त्रमा राणाशासन फर्केको आभाष’

काठमाडौ, २३  माघ । प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठीत गर्ने कुनै पनि प्रकारका विधेयक स्वीकार्य नहुने सरोकारवालाहरुले बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘प्रेस स्वतन्त्रताको वर्तमान अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले प्रेस स्वतन्त्रतालाई राज्यले कुनै पनि बहानामा नियन्त्रण गर्न नपाइने बताएका हुन । कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार सुरेशकिरण मानन्धरले समग्र पत्रकारिता क्षेत्रमा […]

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा प्रहरीमा आवद्ध पदक बिजेता खेलाडीहरु सम्मानित

माघ १९ , काठमाडौँ । नेपाल प्रहरीमा आबद्द १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग मा पदक बिजेता खेलाडीहरु सम्मानित भएका छन् । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आइतबार १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा विभिन्न पदक प्राप्त गर्न सफल नेपाल प्रहरीमा आवद्ध खेलाडीहरुलाई नगद पुरस्कारद्वारा सम्मान गर्नुभएको छ । कार्येक्रममा कोरियन तेक्वान्दो […]