काठमाडौँ निर्माणका लागि महानगर आफै तयार छ : मेयर शाक्य

काठमाडौँ, २८फागुन ।  काठमाडौँ महानगरपालिका भित्र रहेका मूर्त अमूर्त सम्पदा पुनर्निर्माण र संस्कृतिलाइ बचाउन महानगरपालिका आफै सक्षम रहेको काठमाडौँ महानगर पालिकाका मेयर बिद्या सुन्दर शाक्यले बताउनुभएको छ ।  महानगरपालिका अन्तर्गत १७ वडा स्थित इन्द्रायणी मन्दिर परिषद भित्र मंगलबार महानगरपालिकाको अनुदान सहयोगमा निर्माण हुन लागेको सत्तल निर्माणको सिलान्यास गर्दै मेयर शाक्यले सम्पदा पुनर्निर्माणमा सबैको सहयोगको अपेक्षा […]

गुठी विधेयक ल्याउने तयारी थालिसकेको भन्दै विरोधमा उत्रिन आह्वान

२६ फाल्गुन , ललितपुर /   नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकारले सरकारले फेरी गुठी विधेयक ल्याउने तयारी थालिसकेको भन्दै फेरी पनि यसको विरोधमा उत्रिन सबैलाई आव्हान गर्नुभएको छ । राजोपाध्याय समाजको छैठौं साधारण सभा र सम्मान कार्यक्रममा दबूका अध्यक्ष ताम्रकारले यस्तो भन्नुभएको हो । कार्यक्रममा बोल्दै ताम्रकारले सरोकारवालासँगको परामर्श वा सहभागीता विना ल्याउन लागिएको गुठी […]

सिंहसार्थबाह र चीर संग जोडिएको आख्यान यस्तो

फागुन २० ,काठमाडौँ ।  प्रत्येक बर्ष फागुन शुक्ल अष्टमीका दिन काठमाडौँको हनुमानढोका गद्दी अगाडी रंग्बिरंगी कपडाको छत्रसहितको चीर गाडिए पछि फागु पर्व शुरु हुन्छ । विशेष गरि पहिला पहिला फागुन शुक्ल अष्टमी देखि पुर्निमा सम्म आठ दिन सम्म मनाइने गरिन्थ्यो । होलि अर्थात् फागुपुर्णिमाको प्रतिक ठड्याइने चीरसंग जोडिएको आख्यान फरक रुपमा रहेको पाइन्छ । राजा […]

महानगरको अनुदानमा दीप्याखं (देवीनाच) को आगंछेँ पुनः निर्माण

फागुन १९ ,काठमाडौँ ।    काठमाडौँ महानगर पालिका १८ वडा स्थित किंला घ: टोलमा रहेको दीप्याखं (देवीनाच) को आगंछेँ (आगमघर)पुनःनिर्माण हुने भएको छ । सोमबार काठमाडौँ महानगर पालिकामा मेयर बिद्या सुन्दर शाक्यले उक्त आगंछेँ (आगमघर) को बैदिक परम्पराका बीच सिल्यानस गर्नुभयो ।  उपत्यकामा मनाइने इन्द्रजात्रका दिन निकालिने यो देबीनाच काठमाडौँका विभिन्न नाच मध्ये महत्वपूर्ण र […]

तीनजना ज्येष्ठ सञ्चारकर्मीलाई अभिनन्दन र तीन सञ्चारगृहलाई सम्मान

काठमाडौ / तीनजना ज्येष्ठ पत्रकार सञ्चारकर्मी तथा समाजसेवीहरु मदनदास श्रेष्ठ, राजाराम श्रेष्ठ र कृष्णा ताम्राकारलाई अभिनन्दन गरिएको छ । नेवाः पत्रकार तथा सञ्चारकर्मीहरुहरुलाई आपत विपतमा सहयोग गर्न श्रमजीवीहरुद्वारा गठित नेवाः पत्रकार कोषको सहयोगमा नेवाः प्रेस दबू नेपाःको आयोजनामा गरिएको कार्यक्रममा नेवाः सञ्चारका क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउँदै आएका तीनवटा सञ्चार गृहहरु छापातर्फ ‘‘न्हू प्रेष्टिज नेपाः” […]

टोकियो २०२० बक्सिङ्ग छनौटमा भाग लिन नेपाली दुइ मुक्के बाज जोर्डन जादै

फागुन १७ ,काठमाडौँ । एेसियन /ओशियनियन टोकियो २०२० बक्सिङ्ग छनौट इभेन्ट प्रतिस्पर्धामा सहभागी हुन नेपाली दुइ मुक्केबाज आइतबार जोर्डन प्रस्थान गर्ने भएको छ । नेपाल बक्सिङ्ग संघले शनिबार एक कार्येक्रम बीच पुरुष ६३ केजी तौल समूहका सनिल शाही तथा महिला ५७ केजी तौल समुहकी मिनु गुरुङलाइ बिदाई गरेको छ । बिदाई कार्येक्रममा राष्ट्रिय खेलकुद परिषदका […]

नेवा: सभ्यताको प्रचार बुद्धभुमि लुम्बिनी सम्म साइकल दौड हुने

फागुन १३ ,काठमाडौँ । नेवा:सभ्यतालाइ विस्वमा प्रचार प्रशार गर्ने उदेस्यका साथ काठमाडौँ बात लुम्बिनी सम्म साइकल दौड हुने भएको छ । आयोजक सस्था ग्रेत बुद्धीष्ट ट्रेलले नेवा: सभ्यता तथा प्रयतन प्रवधन गर्ने उदेस्यले आउदो फागुन ११ देखि १५ सम्म विभिन्न सस्था र खुल्ला सहभागितामा साइकल दौड हुने बारे मंगल बार पत्रकार सम्मेलन गरि जानकारी गराएको […]

तीनजना ज्येष्ठ सञ्चारकर्मीको अभिनन्दन गरिने

फागुन १२ ,काठमाडौँ । तीनजना ज्येष्ठ पत्रकार सञ्चारकर्मी तथा समाजसेवीहरुलाई यही शनिबार अभिनन्दन गरिने भएको छ । नेवाः पत्रकार तथा सञ्चारकर्मीहरुहरुलाई आपत विपतमा सहयोग गर्न श्रमजीवीहरुद्वारा नै गठित नेवाः पत्रकार कोषको सहयोगार्थ नेवाः प्रेस दबू नेपाःको आयोजनामा गरिन लागिएको कार्यक्रममा पाका सञ्चारकर्मी तथा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष मदन दास श्रेष्ठ, वरिष्ठ सञ्चारकर्मी तथा समाजसेवी […]

मन्दिरा र ओजस्वीको ‘साना साना नानी हामी’ गीत सार्वजनिक

फाल्गुन ८ ,काठमाडौँ । गायीका मन्दिरा खरेल ओजस्वी झाको ‘साना साना नानी हामी’ बोलको गीत सार्वजनिक गरिएको हो। उक्त गीतमा शब्द र संगीत सन्तोष खरेलको रहेको छ । भिडियो निर्देशक मनोज बिष्टले गीत अनुसार भिडियो उत्कृस्ट बनाएका छन् । भिडियोमा मन्दिरा ओजस्वी ग्रीसी , र मनिषलाई फिचरिङ गरिएको छ। राम कुमार के सीको छायांकन रहेको […]

मध्यपुर युथ असोशिएसनलाई लिनिङ्गको साथ

  फाल्गुन ६ ,मध्यपुर थिमी /  शहिद स्मारक ‘बि’ डिभिजन लिग २०७६ फुटबलमा जित्न लागिपरेका मध्यपुर युथ एसोसिएशनको समुहलाई लि-निङ्गले साथ दिने भएको छ । लि-निङ्ग नेपालले प्रायोजन गर्ने उक्त खेलाडी समुहकालागि करीब ५ लाख बराबरको लि-निङ्ग कम्पनी बाट उत्पादिआवश्यक सहयोग सामग्री मध्यपुर युथ एसोसिएशनका अध्यक्ष उपेन्द्र मान सिहलाई एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ । […]