नेवा: सभ्यताको प्रचार बुद्धभुमि लुम्बिनी सम्म साइकल दौड हुने

फागुन १३ ,काठमाडौँ । नेवा:सभ्यतालाइ विस्वमा प्रचार प्रशार गर्ने उदेस्यका साथ काठमाडौँ बात लुम्बिनी सम्म साइकल दौड हुने भएको छ ।
आयोजक सस्था ग्रेत बुद्धीष्ट ट्रेलले नेवा: सभ्यता तथा प्रयतन प्रवधन गर्ने उदेस्यले आउदो फागुन ११ देखि १५ सम्म विभिन्न सस्था र खुल्ला सहभागितामा साइकल दौड हुने बारे मंगल बार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । 


ग्रेत बुद्दीष्ट ट्रेलका परिकल्पनाकार तथा शोध लेखनदास बिक्रम पाण्डे काजिले साइकल दौडको बारेमा जानकारी दिदै काठमाडौँ स्वयम्भु चैत्य बात प्रारम्भ भएर नेवा पुरानो इतिहास बोकेको चित्लाङ् ,हेटौडा भएर बुद्ध भुमि लुम्बिनी पुगी मायादेवी मन्दिर ७ फन्को ७७ कि मि पार गर्ने बताउनु भयो ।
साइकल दौडमा सहभागिताको लागि सस्थाको वेबसाइद बात अनलाइन फारम बारी सहभागी हुन सकिने बताइएको छ ।
विभिन्न चरणमा हुने प्रतियोगितामा
प्रथम -रु – ७७,७,७७ /-
दोश्रो – रु -५५, ५,५५ /-
तेश्रो – रु -३३,३,३३ /-
प्रदान गरिने आयोजक सस्थाले बताएको छ ।  

Loading...