कलश यात्रा गर्दै माधव नारायण व्रत समापन (फोटो फिचर)

तुसालदेखि चपली नाैलिन भद्रकालीसम्म माधव नारायणकाे कलश यात्रा

माघ २६ ,काठमाडाैँ । नेवाः समाजमा प्रचलित परम्परागत माधव नारायण व्रत समापन गरिएकाे छ । माघ एक महिनासम्म हुने कठिन ब्रतपछि कलश यात्रा गर्दै अाज समापन गरिएकाे हाे । यसै क्रममा काठमाडाैँ, बुढानिलकण्ठ नगरपालिका, वडा नम्बर १३ अन्तर्गत टुसालस्थित ऋषेश्वर महादेवस्थानदेखि चुनिखेल, तुप्या हुँदै नाैलिन भद्रकालीसम्मकाे यात्रा पनि समापन गरिएकाे तुप्याका संस्कृतिकर्मी रामलाल श्रेष्ठले बताउनु भयाे । यस सांस्कृतिक परम्परालाई अाफूहरुले निरन्तरता दिँदै जाने पनि उहाँले स्पष्ट पार्नुभयाे । 

टुसालस्थित ऋषिकेश्वरदेखि नाैलिन भद्रकालीसम्म माधव नारायणकाे कलश यात्रा –   

 

 

 

 

 

 

 

 

   

   

 

        

Loading...