काठमाडौँ – शिक्षा बिज्ञान मन्त्री कृष्ण गोपाल श्रेष्ठले मेडिकल कलेजहरुलाई सम्वर्धन दिने बिषयलाइ ताल्चा लाएर पढ्नै नदिएर मेडिकल कलेज बन्द गराउने खेल मान्य नहुने बताउनु भएको छ।

किर्तिपुर स्थित मंगल बहुमुखी क्याम्पसले आयोजना गरेको ‘ मंगल रिसर्च जार्नल ‘ नामक पुस्तक बिमोचन कार्येक्रममा मन्त्री श्रेष्ठले भन्नु भयो – ‘ भएभरको मेडिकल कलेज बन्द गराउने एकदुई जनाको सन्काहा ,विरोधीको धम्कीमा सरकार झुक्नु पर्ने भएभरको मेडिकल कलेजमा ताला लाई दिनु पर्ने , अनि पैसाको कुम्लो बोकी बिदेसमा पढ़नजान पर्ने ? अब यो चल्दैन। हामीले नेपालललाई चाहिने जनशक्ति उत्पादन गर्न सक्छौं, बाहिरी मुलुक बात समेत अन्तर्राष्ट्रिय गुणस्तरको मेडिकल शिक्षा पदन आउन बातावरण बनाउन तर्फ किन नसोच्ने ? प्रधामन्त्री केपी ओली भन्नु हुन्छ – ‘ मलाई देस सम्रिद्दी मात्र भएर हुदैन नेपालीहरु सुखी पनि हुनु पर्छ। सुखिमात्र भएर हुदैन खुसी पनि हुनु पर्दछ भन्नु भएको छ । त्यसकारण मुलुकलाई सम्रिद्दी संग संगै खुसी बनाउन दिशातिर लानु पर्छ तर भएभरको मेडिकल कलेज विभिन्न बहानामा बन्द गराएर सम्रिद्दी खुसी आउछ ? हामीलेनै यस्ता सम्भावनाहरु तैयार बनाउनु पर्दछ। मेरो नाममा बि एम सी हस्पिटल जोडेर आइरहेको छ , तर मलाई डर छैन तपाई हरुको आशिर्वाद छ। त्यस्तो अन्तर्राष्ट्रिय गुणस्तर सहितको मेडिकल कलेज जसले पुर्व मेची देखी महाकाली सम्म जम्मै ठाउमा खोल्न सकेको , हाम्रा नेपालीले पनि यही गिनास्तारिय शिक्षा लिनपाउने, हाम्रो बिदेस नजान उल्टै बिदेसी डलर यह आउने , मनमोहनको नाम जोडिएर खोलिएको कलेजले सम्वर्धन नपाउने अब एस्तो चल्दैन , सबै लाई माप दण्ड पुर्य्यायेर खोल्न दिनु पर्छ। कुनै ठुला बडाकहा जानु पर्दै न राम्रो मापदण्ड बनाईदिनु पर्छ भन्ने मान्यतामा अगाडी बढ्नु पर्छ भन्ने मन्यता अभियानमा म पगिपरेको छु रास्ट्रिय अन्तर्राष्ट्रिय शिक्षा माफियाले चौतर्फी आक्रमण हुदापनि केहि फरक पर्दैन। ’
उहाले सम्रिद्दीको बाटोमा अगाडी बड्डीजादा गूद question good aswer , bad question no aswer का साथै कसैले पछ्दी बाट तान्छ भने पर्वा नगरिने बताउनु भयो। 

Loading...