एकिकृत जनक्रान्ति र प्रतिबन्धको एक बर्ष

२०७३ फागुन १ गते राजधानी काठमाण्डौंको खुला मञ्चमा उद्दघाटन तथा ऐतिहासिक गाऊँ थवाङ्मा वन्द सत्रको आयोजना गरेर सम्पन्न आठौं महाधिवेशनबाट हाम्रो पार्टीले नेपाली क्रान्तिको कार्यदिशालाई एकिकृत जनक्रान्तिको नाममा संश्लेषण गर्यो । घोषणाका प्रारम्भिक दिनहरुमा यसप्रति केहि सामान्य र सतही टिप्पणी बाहेक खासै ठुलो बहस भएन । यता, आफ्नो घोषित कार्यदिशालाई कागज र भाषणमा मात्रै सिमित […]

मैले चिन्न नसकेका मेरा बा

बा ! अर्थात परिवारको ज्येष्ठ सदस्य, परिवारको अभिभावक हुन बा,पारिवारिक समस्याका समाधान कर्ता हुन बा,आर्थिक संकटका पहिचान कर्ता हुन बा,परिवारमा आफुलाई सर्वश्रेष्ठ व्यक्तिको उपाधी हासिल गर्ने अधिकार केवल बालाई मात्र छ अरुलाई छैन । समस्या पर्यो भने बालाई आसुँको वर्षात आउन कुनै युद्ध,दुख,पीडा नै आवश्यक पर्दैन बस यति भए पुग्छ । पारिवारिक पिडालाई लिएर खाइन […]

कोरोना भाइरस विरुद्ध चीनले सुरु गर्यो लडाइँ

  फेब्रुअरी १३ सम्म चीनभरि सङ्क्रमितको सङ्ख्या ५९९०१ पुगेको छ भने आशङ्कित सङ्ख्या घटेर १३४३५ पुगेको छ। मर्नेहरूको सङ्ख्या १३६८ भएको छ भने उपचार गरी निको भएको सङ्ख्या ६१८७ पुगेको छ। राष्ट्रिय स्वास्थ्य आयोगअन्तर्गत रोग नियन्त्रण विभागका उपनिर्देशकका अनुसार हुबेइ प्रान्त बाहेकका चीनका अरू क्षेत्रमा एन सि पिको विकासक्रम झर्दै गरेको देखिएको छ। फेब्रुवरी १० […]

संगीत र साहित्यमाथि सरकारी धावा, दुर्घटनाको कारण के साहित्य हो ?

दिलभित्र केटी र झुलभित्र लामखुट्टे पसेपछि सुत्नै गाह्रो,” ‘बेटी बचाओ बेटी पढाओ”, ‘हतार गरे भन्न सकिन्न, बिस्तारै गए अवश्य पुगिन्छ’,’ आमाको बचन काट्नु हुदैंन, बुबालाइ कहिले ढाँट्नु हुँदैन, जन्मदिने आमा बुबा पन्छाएर, श्रीमतीको गाला चाट्नु हुँदैंन” ‘आफु पनि बचौ अरुलाई पनि बचाउ’ जस्ता खालका साहित्यिक रचना अहिले नेपालमा गुड़ने सवारी साधन ट्रक, बस, ट्रली, ट्रिप्परमा […]

नेचर, कल्चर र सिग्नेचर

तिर्खाले रन्थनिएका कालिदास कुनै गाउँको एउटा घरमा पुगेर पानी माग्छन् । ढोकाबाट एक युवती निस्कन्छिन । ज्ञानले भरिपूर्ण कालिदास र युवतीबीच यस्तो संवाद चल्छ । कालिदास पथिकलाई पानी दिएर पुण्य कमाउनुस् । युुवती : मैले तपाईंलाई चिनेकै छैन । आफ्नो परिचय दिनुस् । कालिदास : म पाहुना हुँ । युवती : संसारमा पाहुना दुई मात्र […]

नेताहरुले सहिदले गरेको बलिदानबाट सिकेनन् केहि , सिक्न जाने पो त

पौष २२ ,काठमाडौँ । बाल साहित्य रचना भन्दा छुट्टै यो पटक पाठकमाझ अग्रज सहिद दशरथ चन्द ,गंगालाल ,शुक्रराज शास्त्री र धर्मभक्तको पुस्तक प्रकाशनमा ल्याकाछौ । अन्तीम धर्मभक्तको पुस्तक शायद अर्को सप्ताह पछि सम्ममा छपाई सकिन्छ होला । सहिद आफै बोलेको यो पुस्तकमा उहाहरुकाे बारेमा म लगतेत मेरो सहयोगी निकै मेहनत गरेका छन् । संछिप्तमा बाल […]

१० गतेको सूर्यग्रहण यी राशीलाई हुनेछ फलिफाप , कहाँबाट कसरि हेर्ने ?

नेपालबाट पुषको १० गते सूर्यग्रहण देखिदै छ । यो ग्रहण वास्तवमा वलय सूर्यग्रहण भएता पनि नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्न सकिन्छ । यस ग्रहणलाई मलेसिया, सिंगापुर,श्रीलंका, तमिलनाडु, ओमान, युनाइटेड अरव इमिरेस्ट आदि ठाउहरुवाट वलय सूर्यग्रहण देख्न सकिन्छ भने जापान, कोरिया, ताइवान, हङकङ, भियतनाम, कम्वोडिया, थाइल्याण्ड, लावोस, म्यानमार, भुटान, नेपाल, लासा, ताजकिस्तान, अजरवैजान आदि मुलुकबाट भने […]

बाबाहरुको लीला, लैंगिक हिंसाप्रति ठाडो चुनौती

हाम्रो साँघुरिएको समाजमा धर्म,संस्कृति,जातजातिका नाममा लैंगिक हिंसा सदियौ देखि जारी छ ।त्यही हिंसाको अनेक रूप बेला बेलामा सुन्न र देख्न पाइन्छ।यहिको प्रत्यक्ष प्रसारण आजकल धर्म गुरु, बाबा ,मुल्लाह,पादरी जस्ता धार्मिक आस्थाका पूजारिहरुको चर्चा अहिले छ। अहिले लैंगिक हिंसाका बिरुद्ध अभियान चलि रहेका बेला “सिद्ध बाबा”नामले परिचित साधुको यौन ,बलात्कार जस्ता काण्ड बाहिर आएको छ।यसले हाम्रो […]

के हाे एकीकृत जनक्रान्तिको अर्थराजनीतिक प्रक्षेपण

नेपाली जनताले प्रत्येक दिन सुन्ने र हेर्ने समाचारका अधिकांश हिस्सा भ्रष्टाचारका काण्डले भरिएका हुन्छन् । वाइडबडी काण्ड, बालुवाटार जग्गा काण्ड, एनसेल काण्ड यी पछिल्ला केही चर्चित भ्रष्टाचार काण्डहरु हुन् । यस्ता ठूला सबै काण्डहरुमा प्रायः ठूलै पार्टी र ठूलै नेताहरुको नाम जोडिएको हुने गर्छ । न्यायालयका ‘न्यायमूर्ति’हरु, ‘राष्ट्रसेवक’ कर्मचारी, सुरक्षा क्षेत्रका ‘बफादार’ कमान्डरहरुको नामसमेत भ्रष्टाचारका […]

सागमा नेपालः २० स्वर्णसहित शिर्ष स्थानमा (विजेताहरुको नामावलीसहित)

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले २० स्वर्ण पदक जितेको छ । मंगलबार बिहान साढे १२ः२० बजेसम्म नेपालले २० स्वर्ण हात पारेको हो । काठमाडौं, पोखरा र जनकपुरमा जारी सागमा सोमबार बेलुकीसम्म कराते र तेक्वान्दोबाट १४ स्वर्ण हात पारेको थियो भने ट्रायथलनमा एक गरि जम्मा १५ स्वर्ण जितेको थियो । तर, […]