डेढ वर्षमा २ अर्ब ठगी

काठमाडाैं, २६ असाेज । वैदेशिक राेजगारीका लागि विभिन्न मुलुक जाने युवाको संख्या अपेक्षित बृद्धि हुन नसके पनि य्रस क्षेत्रमा ठगीको उजुरी गर्ने पीडितको संख्या र दाबी रकम भने बढ्दै गईरहेको छ ।

पछिल्लो २ बषृमामात्र बैदेशिक राजेगारीका क्षेत्रमा भएको लेनदेनको क्रममा १ अर्ब ४५ करोड भन्दा बढी दावीसहितको उजुरी परेको छ ।

यसरी परेको उजुरीको कारबाहीका क्रममा २६ करोड भन्दा बढी दाबीसहितको उजुरी परेको छ । यसरी परेको उजुरीको कारबाहीका क्रममा २६ करोड ४० लाख ९५ हजार रुपैयाँ बिगो भराईएको छ ।,

Loading...