दुरुस्तै मान्छेजस्तै रोबोटबाट यौन आनन्द लिन पाइने

एजेन्सी । यौन मानव जीवनको एक महत्वपूर्ण पक्ष मानिन्छ । उक्त आवश्यकताको परिपूर्ति नहुदाँ मानिसहरूमा डिप्रेसनको समस्या आउन सक्ने कतिपय अध्ययनले समेत पत्ता लगाएको छ । अब यस्तो समस्याको उन्मुक्तिका लागि रोबोटको प्रयोग गर्न सकिने छ ।

स्पेनमा युवाहरूको आकर्षण रोबोट सेक्स डल प्रति बढ्दै गएको देखिन्छ । यौन सुखको प्राप्ती नहुदाँ मानव शरीर आउन सक्ने डिप्रेशन लगायतका समस्याबाट बच्नका लागि नियमित जस्तै यस्ता साधनहरू प्रयोग गर्दै आइरहेको बताउँछन् स्पेनकाका युवाहरू ।

रोबार्ट अर्थात् सेक्स डलको माध्यमबाट नै युवाहरूले यौन सन्तुष्टि पाउन सक्ने छन् । यस्ता डलको प्रयोगबाट नै वयस्कहरुले कुमारीत्व तोड्न सक्नेछन् ।

बलात्कार रोक्नमा केही हदसम्म यसले सहयोग गर्ने भएतापनि यस्ता कृत्रिम साधनहरूसँगको शारीरिक सम्बन्धले युवापुस्तामा नैराश्यता ल्याउने गरेको ठहर विज्ञहरूको रहेको छ । यसले पुरूष तथा महिलाबीचको समाीप्यतामा समेत प्रभाव पार्ने उनीहरू बताउँछन् ।

यस्ता रोबोट सेक्सको प्रयोगले समाजमा नकारात्मक प्रभाव पार्न सक्ने विश्लेषकहरूले अनुमान गरेका छन् । यसमा उमेरको हदबन्दी लगाउनु पर्ने उनीहरूको तर्क रहेको छ ।

Loading...