के तपाई तनावमा हुनुहुन्छ ? तनावबाट मुक्ति पाउने अति प्रभावकारी यी उपाय पढ्नुहोस

१- यस्तो मान्छेहरुसित कुरा गर्नुस जोसित बोल्दा मन खुसी, प्रफुल्लित र पोजिटिभ हुन्छ ।

२- खुसी हुनेबारे पुस्तक पढ्नुस, मोटिभेसनल गीत सुन्नुस ।

३- आफ्नो टेन्सनको कारण कोही नजिकको साथीलाई शेयर गरेर सुझाब लिनुस ।

४- यो बुझ्नुस कि तपाईं जति Tension लिनुहुन्छ तपाइको Life मा त्यति नै कठिनाइ आउँछ ।

५- नदी पोखरी या खुल्ला ठाउँमा हिडडूल गर्नुहाेस । 

६- नेगेटिभ सोच भएका, बढी आलोचना गर्ने र तर्क बढी गर्ने मान्छेहरुको माझमा प्राय: नबस्नुस ।

७- मोटिभेसनल भिडियोहरु डाउनलोड गरेर हेर्नुहोस ।

८- टेन्सनको कारण पत्ता लगाउनुहोस् र समाधानको बारेमा सोच्नुहोस् ।

९- पानी प्रशस्त पिउनुहोस, किनकि पानीको अभावले पनि तनाव ल्याउँछ ।

Loading...