प्रचण्ड र कलाकारहरुबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं, ५ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कलाकर्मीहरुले भेट गरेका छन् । प्रचण्ड निवास खुमलटारमा बिहीबार बिहान गायक राजेशपायल राई, हास्य कलाकार सन्दीप क्षेत्री, मोडल करिश्मा ढकाल लगायतले भेट गरेका हुन् । भेटमा प्रचण्डसँग नेपाली संगीत र पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा कुराकानी भएको गायक राजेशपायल राईले जानकारी दिए । ‘प्रचण्डजीले भेट्न […]

विवादमा आलियाको फिल्म ‘गंगुबाई काठियावाडी’

काठमाडौ, ५ फागुन । आलिया भट्ट अभिनित फिल्म ‘गंगुबाई काठियावाडी’ रिलिज अगाडि नै विवादमा घेरिएको छ । फिल्मको विषयलाई लिएर विवाद उत्पन्न भएको हो । फिल्मले गंगुबाईलाई गलत रुपमा चित्रण गरेको आरोप परिवारले लगाएको छ । गंगुबाईको नातिनी भारतीले फिल्म मेकर्सले आफ्नो परिवारसँग अनुमती बिना फिल्म बनाएको आरोप लगाएकी छन् । निर्माण युनिटले फिल्मबाट पैसा […]

करोडौं डलर ठगेका हलिउड अभिनेतालाई २० वर्ष जेल

काठमाडौं, ५ फागुन । बहुचर्चित पोन्जी घोटालामा मुछिएका हलिउड अभिनेता जाकारी होर्विट्जलाई २० वर्षको जेल सजाय सुनाइएको छ । सोमबार अमेरिकाको न्याय मन्त्रालयले पोन्जी स्किम समेत भनेर चिनिने करोडौं डलर बराबरको घोटाला काण्डमा मुछिएका होर्विट्जलाई २० वर्षको जेल सजाय सुनाएको हो । त्यस्तै उनले क्षतिपूर्ति स्वरुप २३ करोड डलर तिर्नुपर्ने भएको छ । होर्विट्जले अक्टोबरमा […]

सलोनले सार्वजनिक गरे प्रेमिका

काठमाडौं, ५ फागुन । अभिनेता सलोन बस्नेत अभिनयका कारण जसरी चर्चामा रहन्छन् त्यसैगरी उनको प्रेम सम्बन्ध पनि गसिप बजारमा चर्चामा रहन्छ । सलोनले पनि आफ्नो प्रेम सम्बन्धलाई लुकाउने गरेका छैनन् । यसैबीच, सलोनले आफ्नी प्रेमिका सार्वजनिक गरेका छन् । सलोन केही समयदेखि करिश्मा केसीको प्रेममा छन् । सलोनले प्रेम दिवसको अवसरमा करिश्मासँगको तस्वीर सार्वजनिक गरेका […]

जब पलको तारिफमा भक्कानिइन् पूजा‘

काठमाडौं, ५ फागुन । चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रमोसनल गीत रिलिज कार्यक्रममा अभिनेत्री पूजा शर्मा बोल्दाबोल्दै भक्कानिइन् । पूजाले चलचित्र निर्माण गर्दा पाएको कष्ट सम्झँदै उनी बोल्ने क्रममा भक्कानिएकी हुन् । बुधबार आयोजित कार्यक्रममा पूजाले भनिन्, ‘हिरो होस् त पल शाह जस्तो । किनकि, आज सुदर्शन थापा एउटा काम गरिरहनुभएको हुन्छ । म […]

चर्चित अभिनेत्री रेखा थापाले गरिन् विवाह

काठमाडौं । नायिका रेखा थापा विवाह बन्धनमा बाँधिएकी छन्। रेखाले केही दिनअघि बलराम शाहीसँग कोर्ट म्यारिज गरेकी हुन्। उनीहरूले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन्। बारेकोट गाउँपालिका वार्ड नं. ५ जाजरकोट स्थायी घर भई हाल अमेरिका बस्दै आएका शाही र रेखाबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ।  नायिका थापाले आफ्नो विवाहबारे औपचारिकरुपमा केही […]

दुर्गेश थापाको ‘पैसा’ गीतको तीव्र विरोध सुरु, कारबाही गर्न माग

काठमाडौं, १६ माघ । गायक दुर्गेश थापाले शुक्रबार युट्युबमार्फत सार्वजनिक गरेको नयाँ गीत ‘पैसा’ पनि विवादमा पर्ने देखिएको छ। छाडा शब्द प्रयोग गरेर बनाइएको उक्त गीतको सामाजिक सञ्जालमा तीव्र विरोध सुरु भएको छ। विशेषगरी नारीलाई पैसासँग तुलना गरिएको भन्दै आक्रोश पोखिएको छ। महिला नेता तथा अभियन्ताले उनलाई कारबाही नै गर्न माग गरेका छन्। अखिल क्रान्तिकारीकी […]

ब्रेकअप पछि पनि सँगै पार्टीमा सुस्मिता रोहमन !

काठमाडौं, १६ माघ । अभिनेत्री सुस्मिता सेन र रोहमन शाल बलिउडको चर्चित जोडी थिए । तर, अहिले दुबै अलग भएका छन् । गत डिसेम्बरमा सुस्मिताले सामाजिक सञ्जालमा एक पोष्ट मार्फत आफु र रोहमन सदाका लागि अलग भएको जानकारी दिएकी थिइन् । सो क्रममा उनले आगामी दिनमा रोहमन एक साथी मात्र हुने प्रष्ट परेकी थिइन् । […]

गोर्खाली र अंग्रेजी फौजबीच सिन्धृलीगढीको युद्धमा आधारित चलचित्र ‘सिन्धुलीगढी’

काठमाडौ । निर्देशक विश्वमणि घिमिरेको निर्देशनमा ऐतिहासिक चलचित्र ‘सिन्धुलीगढी’ बन्ने भएको छ । विसं १९२४ ताका गोर्खाली र अंग्रेजी फौजबीच सिन्धुलीको सिन्धृलीगढीमा भएको युद्धमा आधारित चलचित्र ‘सिन्धुलीगढी’ को आलेखमा निर्देशक घिमिरेले पटकथा सम्बाद तयार गरेका छन् । उक्त चलचित्रका लागि चलचित्र बिकास बोर्डबाट प्रतिलिपी अधिकार र छायांकन इजाजत प्रमाणपत्र प्राप्त भएको घिमिरेले बताए ।चलचित्र सास […]

वर्षा सिवाकोटी भन्छिन्– पर्दाको चमकधमकभन्दा पर नितान्त व्यक्तिगत जीवन पनि हुन्छ

काठमाडौं, १५ माघ । कलाकारलाई लिएर आम मानिसमा एउटा बुझाइ छ– उनीहरु सार्वजनिक व्यक्ति भएकाले उनीहरुका सबै सबै कुरा सार्वजनिक चासोका विषय हुन्छन्। त्यसैले त, नेपाली कलाकारका सानाभन्दा साना विषयले पनि मिडियामा हेडलाइन र गसिपको रुप लिइरहेका हुन्छन्। सार्वजनिक र कलाकारिताभन्दा फरक र उनीहरुको व्यक्तिगत विषयलाई लिएर पनि सर्वसाधारणदेखि सञ्चारमाध्यममा उनीहरुमाथि तर्क भइरहेका हुन्छ्न। यो […]