अफगानिस्तानमा भूकम्पबाट २६ जनाको मृत्यु

  काठमाडौं, ४ माघ । अफगानिस्तानमा भूकम्प जाँदा २६ जनाको मृत्यु भएको छ । पश्चिमी अफगानिस्तानमा ५.३ म्याग्निच्युटको भूकम्प जाँदा २६ जनाको मृत्यु भएको समाचार एजेन्सी एएफपीले जनाएको छ । बादघिस प्रान्तको कादिस जिल्लामा भूकम्पले धेरै क्षति पुर्याएको छ । भूकम्पका कारण धेरै भौतिक संरचनाहरु भत्किएका छन् । तुर्कमेनिस्तानसँग सीमा जोडिएको यो प्रान्त पहाडी क्षेत्र […]

काठमाडौँ । तालिवानले अगस्टमा सत्तापलट गरेपछि पहिलो पटक बजेट सार्वजनिक गरेको छ । तर, बजेटमा विदेशी सहयोगबारे केही उल्लेख गरिएको छैन। सरकारले बुधबार सन् २०२२ को पहिलो चौमासिक खर्च ५३ अर्ब ९० करोड अफगानी (५० करोड ८० लाख डलर) अनुमोदन गरेको हो । सम्पूर्ण खर्च सरकारी संस्थाहरुबाट बेहोर्ने जनाएको छ । महिनौंदेखि तलब नपाएका कर्मचारीहरुले […]

रुसी सेनाले यूक्रेनलाई ३ तर्फबाट घेर्‍यो

काठमाडौं, २८ पुस । एक लाखभन्दा बढी रुसी सेनाले यूक्रेनलाई तीनतर्फबाट घेरेर राखेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । रुसी घेराबन्दी र यूक्रेनमा हमलाको आशंकाबीच जेनेभामा रुस र अमेरिकाबीच भइरहेको वार्तामा गतिरोध आएको थियो । रुसी उप विदेश मन्त्री रायबाकोभले अमेरिकी उप विदेश मन्त्री वेन्डी शर्मलाई एक सुत्रे सर्त राखेका थिए । रुसका अनुसार उसको […]

आमाको जीवन बचाउन ऐतिहासिक उपचार गर्ने किशोरी

काठमाडौं, २८ पुस । उन्नाइस वर्षकी हुँदा एलिएना डेभेजाले आफ्नी आमालाई बचाउन ऐतिहासिक शल्यक्रिया गर्ने व्यवस्था गरिन्। उनले अमेरिकामा पहिलो पटक अङ्ग साटासाट गरेर उपचार गर्न एक अस्पताललाई तयार गरिन्। ‘होसमा आएपछि मैले सोधेको पहिलो कुरा मेरी आमालाई कस्तो छ भन्ने थियो। के उनलाई ठिक छ?’ ‘म आफ्नो बारेमा चिन्तित थिइनँ। म आफ्नो दुखाइ सहन […]

अमेरिकामा चमेरोले लियो ५ को ज्यान

काठमाडौ, २७ पुस । अमेरिकामा कोरोना संकटकाबीच अब चमेरोका कारण ५ को ज्यान गएको छ । अमेरिकाका प्रमुख चिकित्सा संस्था सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन ९सीडीसी० ले यो चेतावनी जारी गरेको हो । यी पाँचको मृयु गत वर्ष रेबिजका कारण भएको हो । रेबिजको बिरामी अमेरिकामा समाप्त भइसकेको थियो। । वर्षमा करिब २ देखि […]

उत्तर कोरियाद्वारा मंगलबार पनि क्षेप्यास्त्र प्रहार

काठमाडौ, २७ पुस । उत्तर कोरियाले मंगलबार पनि पुनः एक अज्ञात क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ । उत्तर कोरियाले समुद्रतर्फ सो क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफले मंगलबार बिहान सो दाबी गरेका छन् । उनले पूर्वी समुद्रतर्फ सो क्षेप्यास्त्र प्रक्षेपण गरेको बताएका हुन् ।   यो प्रक्षेपण […]

भारतका रक्षामन्त्रीलाई कोरोना सङ्क्रमण पुष्टि

काठमाडौ, २७ पुस ।भारत सरकारका रक्षामन्त्री राजनाथ सिंहलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सिंहले सामाजिक सञ्जालमार्फत आफूलाई सङ्क्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ुमलाई हल्का लक्षणसहित कोरोना सङ्क्रमण पुष्टि भएको छ । म घरमै क्वारेन्टिनमा रहेछु । मेरो सम्पर्कमा आएका सबैलाई आइसोलेसनमा बस्न र परीक्षण गर्न आग्रह […]

मलेसियामा बाढीबाट २७ को मृत्यु, ७० हजार जना विस्थापित

एजेन्सी । मलेसियामा हालै आएको बाढीबाट कम्तीमा पनि २७ जनाको ज्यान गएको छ । सो बाढीमा परी अरु ७० हजार जना विस्थापित भएका बताइएको छ । अल जजिराका अनुसार बाढीबाट सबैभन्दा धेरै सेलंगार राज्य प्रभावित भएको छ । सो राज्यमा बाढीका कारण कम्तिमा २० जनाको मृत्यु भएको छ । यस्तै पेहांग राज्यमा ७ जनाको मृत्यु […]

चिलीको राष्ट्रपतिमा ३५ वर्षीय विद्यार्थी नेता निर्वाचित

काठमाण्डौ, पुस ५ । दक्षिण अमेरिकी देश चिलीको राष्ट्रपतिमा इतिहासकै सबैभन्दा कम उमेरका व्यक्ति निर्वाचित भएका छन् । ३५ वर्षका वामपन्थी नेता गाब्रिएल बोरिक राष्ट्रपति बन्ने पक्का भएको हो । उनले दक्षिणपन्थी नेता होसे एन्तोनिओ कास्तलाई पराजित गरेको बीबीसीले जनाएको छ । हिजो भएको राष्ट्रपतीय चुनावमा ३५ वर्षका युवा नेता बोरिकले ५६ प्रतिशत मत पाएका […]

ओमिक्रोन विश्वका अधिकांश देशमा फैलिएको हुनसक्छ : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विश्वका अधिकांश देशमा फैलिइसकेको हुन सक्ने चेतावनी दिएको छ । अहिलेसम्म ओमिक्रोनको संक्रमण औपचारिक रुपमा ७७ देशमा पुष्टि भएको छ । तर डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले ओमिक्रोन विश्वका अरु देशमा पनि रहेको हुन सक्ने बताएका हुन् । ओमिक्रोनलाई लिएर जति चनाखो वा सचेत […]