बक्यौता उठाउने प्रयास नै पदमुक्त गर्नुपर्ने कारण बन्यो : कुलमान

काठमाडौं । सर्वोच्च अदालतले पुनर्बहाली गर्न अस्विकार गरेको भोलीपल्ट नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले बिशेष पत्रकार सम्मेलन गरेका छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत घिसिङले सार्वजनिक संस्थाको बक्यौता रकम उठाउन खोज्दा सरकारले आफूलाई पदबाट बर्खास्त गरेको जिकिर गरेका छन । उनका अनुसार डेडिकेटेड र ट्रंक लाइनको  बक्यौता महशुल उठाउन खोज्नु नै पदबाट […]

सर्वोच्च अदालतमा दर्ता भयो कुलमानको रिट निवेदन

काठमाडौ । सरकारले जबर्जस्ति पदमुक्त गरेपछि नेपाल विद्युत प्राधिकरणका प्रमुख एवं कार्यकारी निर्देशक कुलमान घिसिङ न्याय खोज्न अदालत पुगेका छन् । गैरकानुनी रुपमा पदमुक्त गरिएको जिकिर गर्दै उनी सर्वोच्च अदालत पुगेका हुन् । घिसिङले पेस गरेको रिट निवेदन बिहीबार दर्ता भएको सर्वोच्च श्रोतले जनाएको छ । उनको रिटमा शुक्रबार पेशी तोकिएको छ उनले सरकारको निर्णय […]

कुलमानलाई हटाइएको बिरोधमा संसद अवरोध

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएको विषयमा विपक्षी दलहरूले संसद्मा अवरोध गरेका छन्। पुरस्कृत गर्नुगर्ने कर्मचारीलाई दण्डित गरेको उनीहरूले दावी गरे । बुधबार बैठकको सुरुमै सबै दलहरूले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिए।  पूर्व उर्जा मन्त्री समेत रहेका बस्नेतले प्राधिकरण बिचौलियाको हातमा […]

कुलमान हटाउने गठबन्धन सरकारप्रति डा कोइरालाको टिप्पणी, ‘बिनाशकाले विपरीत बुद्धि!’

काठमाडौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णयलाई नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले ‘सरकारको कुशासनको निरन्तरताको अर्को कडी’ भएको भनेका छन्।   कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको कहिल्यै पुष्टि नहुने उनले प्रष्ट पारे । सरकारले र पार्टीले हटाउनुपर्ने कारणको पुस्ट्याई गर्न नसक्ने भन्दै नेता कोइरालाले भने, “नेपाली कांग्रेसले यसको स्वामित्व […]

कुलमान हटाउने सरकारको निर्णय दुई तिहाईको दम्भ, प्रतिरोध गर्ने प्रचण्ड प्रतिक्रिया

काठमाडौ । पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयको प्रतिरोध गरिने प्रतिक्रिया दिएका छन् । यो निर्णय दुई तिहाई बहुमतको दम्भमा गरिएको उनको प्रतिक्रिया रहेको छ । निर्णयको घोर निन्दा  गर्दै यसको प्रतिरोध गरिने अध्यक्ष प्रचण्डले प्रष्ट […]

उर्जामन्त्रीको उद्घोष : फेरि लोडसेडिङ हुन्छ

काठमाडौं, ६ चैत। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपखड्काले अब देखि साँझको समय केही समय लोडसेडिङ हुने जानकारी दिएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा मन्त्री खड्काले उद्योगमा लोडसेडिङ सुरू  भइसकेको र अब आम सर्वसाधारणको घरमा पनि लोडसेडिङ हुने जानकारी दिएका हुन् । हाल विद्युत्को मागभन्दा आपूर्ति कम रहेको भन्दै मन्त्री खड्काले लोडसेडिङ हुने तर्क गरेका हुन् । […]

कुलमानले बुझाए यस्तो स्पष्टीकरण

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई स्पष्टीकरण बुझाएका छन् । आइतबार उनले स्पष्टीकरण पेश गरेका हुन् । बक्यौता नउठाएको भन्दै गत बुधबारकाे मन्त्रिपरिषद बैठकबाट निर्णय गराएर सरकारले कुलमानलाई चारबुँदे स्ष्पटीकरण सोधेको थियो। उर्जा जलश्रोत र सिचाइ मन्त्रालय मार्फत सोधिएको स्पष्टीकरणको जवाफ फर्काउदै उनले स्पष्टीकरण पेश गरिएको जानकारी गराएका छन् । स्पष्टीकरणमा […]

कुलमानले फेरेको प्राधिकरणका दिन, लोडसेडिङ गर्नुपर्ने अवस्थाबाट माग र आपूर्तिको सन्तुलन मिलाएर खपत बढाउने चुनौतीमा

काठमाडौँ, १६ कात्तिक । उपभोक्ताको मागअनुसार विद्युत् उपलब्ध गराउन सरकार सफल भएको छ । पछिल्ला तीन वर्षमा नेपाल विद्युत् प्राधिकरणले उपभोक्तालाई केन्द्रमा राखेर विद्युत् व्यवस्थापन गरेपछि विद्युत् माग र आपूर्तिको सन्तुलन मिलाउन सफल भएको हो । सो सफलतासँगै अब विद्युत् खपत बढाउन लाग्नुपर्ने देखिएको छ । भारतीय विद्युत् प्रयोग गरेर अँध्यारो हटाएको भन्नेजस्ता आरोपबाट समेत […]

कुलमान भन्छन, अबको डेढ वर्षमा जुम्लामा प्रसारण लाइन पुग्छ

काठमाडौँ, २१ साउन । जुम्लामा केन्द्रीय प्रसारण प्रणालीमार्फत विद्युत् सेवा पु¥याउन आवश्यक प्रक्रिया शुरु भइसकेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशको जुम्लामा राष्ट्रिय ग्रीडमार्फत विद्युत् पु¥याउन बोलपत्र भई ठेक्का सम्झौता भइसकेको बताएका छन् । जुम्लाका सांसद गजेन्द्रबहादुर महतले आज प्रतिनिधिसभाको बैठकमा जुम्ला अन्धकारमा रहेको भए पनि सरकार र […]

पत्रकार सम्मेलनमै कुलमान यसरी रिसाएर भने, ‘फेरि लोडसेडिङ गरेर देशलाई अध्यारोमा राख्ने चलखेल सुरु भयो’

काठमाडौं । देशमा लोडसेडिङ हटेको नरुचाउनेहरूले जनतालाई फेरि अध्यारोमा राख्न चलखेल सुरु भएको भन्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ रिसाएका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा उनी झोंक्किए । उनले भने ‘प्राधिकरणमा भएको विकृति अन्त्य गरेर ९ अर्ब घाटामा गएको संस्थालाई नाफामा लैजाने काम गरेँ, लोडसेडिङ पूर्ण रूपमा हटाउने काम गरेको देखी नसहनेले चलखेल […]