केही महिला सांसदप्रति लक्षित गर्दै आक्रामक रूपमा ट्वीट गरेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि रङ्गको आधारमा विभेद गरेको आरोप लागेको छ। ती महिलाहरू “पूर्ण रूपमा असफल राष्ट्रबाट अमेरिका आएको” भन्दै ट्रम्पले उनीहरूलाई तिनै स्थानमा फर्किन भनेका थिए। राष्ट्रपति ट्रम्पले ती सांसदलाई सभामुख न्यान्सी पेलोसीले निःशुल्क रूपमा यात्राको अवसर जुटाइदिने भन्दै कटाक्ष गरेका थिए। प्रगतिशील धारका चार […]
Tag: USA
अमेरिकाको न्यूयोर्कमै विद्युत सेवा अवरुद्ध, लाखौ मानिस प्रभावित
एजेन्सी । अमेरिकाको न्यूयोर्क शहरको म्यानहटन क्षेत्रमा विद्युत सेवा प्रभावित हुँदा लाखौं मानिसहरु प्रभावित भएका छन् । म्यानहटनमा ट्रान्सफर्मरमा विष्फोट भएपछि विद्युत सेवा प्रभावित भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय समयअनुसार शनिबार बेलुकी ६ बजेर ४७ मिनेटदेखि म्यानहटनका केही क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको थियो । विद्युत सेवा अवरुद्ध हुँदा वेष्ट ४२ स्ट्रिट र […]
अमेरिका-चीन व्यापार युद्ध र ओसाका सम्मेलन
अमेरिका र चीनलगायत विश्वका १९ मुलुक र यूरोपेली संघ आबद्ध जी-२० समूह राष्ट्रको वार्षिक रूपमा हुँदै आएको सम्मेलन यस वर्ष जापानको ओसाका सहरमा भएको छ। सो समूहमा विश्वको करिब ८० प्रतिशत आर्थिक गतिविधि र दुई-तिहाइ जनतालाई प्रतिनिधित्व गर्छ। यो समूहको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय आर्थिक स्थायित्व भएको सदस्य राष्ट्रको दाबी रहेको छ। ओसाका सम्मेलनले पनि गत […]
ट्रम्पले लगाए फेसबुक, ट्वीटर र गुगलमाथि कडा आरोप
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साजाजिक सन्जालमा प्रभुत्व जनाएका फेसबुक, ट्वीटर र गुगलजस्ता कम्पनीहरूमाथि कडा अाराेप लगाएका छन् । ट्रम्पले ती कम्पनीले प्रतिपक्षी दल ‘डेमोक्रेटिक पार्टी’ को पक्षपोषणमा लागेको आरोप लगाएका छन् । ट्रम्पको सामाजिक सञ्जालविरुद्धको उक्त आरोप सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रसियाली एजेन्टहरूले सामाजिक सञ्जालको प्रयोग गरी ट्रम्पको पक्षमा मत परिणाम ल्याउन […]
पाकिस्तानले अमेरिकालार्इ गम्भीर धोका दिएको ट्रम्पको आरोप
काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले आतंकवादलाई सहयोग गरिरहेको आरोप लगाएका छन । अमेरिकाबाट अर्बौ डलर सहयोग पाईसकेको पाकिस्तानले आफूलाई धोका दिँदै आतंकवादलाई सहयोग गरिरहेको ट्रम्पको आरोप छ । उनले ट्वीट गर्दै अमेरिकाले विगत १५ वर्षमा ३३ अर्ब डलर भन्दा बढि सहयोग गरेपनि पाकिस्तानले मुर्ख बनाईरहेको उल्लेख गरेका छन् । अमेरिकाले गत अगष्टमै पठाउने […]
सि जिनपिङ र डोनाल्ड ट्रम्पका बीच गोप्य वार्ताको तयारी
एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटघाट हुने खबर अन्तराष्ट्रिय सञ्चारमाध्यममा निकै चर्चामा छ । ट्रम्प यही बुधबार चीन जाँदैछन् । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलनपछि चीनको भ्रमण गर्ने ट्रम्प पहिलो विदेशी राष्ट्रप्रमुख हुनेछन् । उनी तीन दिनसम्म चिनमा रहने बताइएको छ । अमेरिकाका लागि चिनियाँ राजदूत कुई […]
रुस र अमेरिकाबीच व्यापारिक युद्धको घोषणा
काठमाडौं, १९ साउन । रुस र अमेरिकाबीच व्यापारिक युद्धको घोषणा भएको छ । रसियन प्रधानमन्त्री दिमित्री मेदनेभले हालै अमेरिकाले लादेको आर्थिक नाकाबन्दीको विधेयक मस्कोका विरुद्ध गरिएको पूर्ण रुपको व्यापारिक युद्धको घोषणा भएको टिप्पणी गरेका छन् । अमेरिकी कांग्रेसले रसिया विरुद्ध अार्थिक नाकाबन्दी लगाउने निर्णयसँगै दुर्इ देशले व्यापारिक युद्ध सुरु भएकाे टिप्पणी गरेका हुन् । रुसका […]
अमेरिकाले आफ्ना नागरिकलाई उत्तर कोरिया भ्रमणमा प्रतिबन्ध लगायो
वासिङटन, १८ साउन । आगामी सेप्टेम्बर १ बाट आफ्ना नागरिकलाई उत्तर कोरियाको भ्रमण गर्न अमेरिकाले प्रतिबन्ध लगाएको छ । औपचारिक रूपबाट यो सेप्टेम्बर १ बाट लागू हुने बुधबार घोषणा गरिएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार अमेरिकी नागरिकले उत्तरी कोरिया भ्रमणमा जानु खतरा रहेको र नागरिकको सुरक्षाका लागि यो कदम चालिएको छ । उत्तर कोरियाको […]
अमेरिका पूरै आफ्नो क्षेप्यास्त्रको नियन्त्रणभित्र रहेको उत्तर कोरियाली राष्ट्रपतिको दावी
सोल, १५ साउन । पछिल्लो अन्तरदेशीय ब्यालिष्टिक क्षेप्यास्त्र परीक्षणलाई उत्तर कोरियाले सफल दाबी गर्दै यो अमेरिकालाई ‘चेतावनी’ दिन गरिएको परीक्षण भएको जनाएको छ । उत्तर कोरियाली राष्ट्रपति कीम जोङ उनले परीक्षणले उत्तर कोरियाको सारा अमेरिका भर क्षेप्यास्त्र प्रहार गर्न सकिने क्षमता प्रमाणित गरेको गर्वका साथ बताएको कोरियन केन्द्रीय समाचार संस्था (केसीएनए)ले उल्लेख गरेको छ । […]
अमेरिकी प्रतिनिधि सभामा ट्रम्पका पक्षमा जम्मा ३ मत
काठमाडौं, ११ साउन । रुस र अमेरिकाबीचको विवाद झन् जटिल बन्दै गएको छ । रुसमाथि प्रतिवन्ध लगाउने विषयमा अमेरिकी काँग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा भएको मतदानमा प्रस्तावका पक्षमा ठूलो बहुमत देखिएपछि दुर्इ देशको सम्बन्धमा झनै समस्या आउने देखिएको हो । अमेरिकी प्रतिनिधिसभामा भएको मतदानमा रुसमाथि प्रतिबन्ध लगाउनुपर्ने पक्षमा ४१९ मत खसेको छ भने प्रतिबन्ध […]









