मुम्बईमा भएको रेल दुर्घटनामा १५ को मृत्यु, २ वर्षमा रेल दुर्घटनामा परी ५० हजारको मृत्यु

मुम्बई । भारतको मुम्बईमा रेल दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ । प्रहरी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पैदल यात्रीले बाटो काट्ने वा रेलमा झुण्डिएर यात्रा गर्ने क्रममा रेलबाट झरेर दुर्घटना भएको हो । बिहीबार भएको घटनामा परी अरु कम्तीमा १३ जना घाइते भएको प्रहरी प्रवक्ता एस. आर. गान्धीले बताउनुभयो । भारतको आर्थिक राजधानी मानिने […]