च्याम्पियन्स लिगः लिभरपुल फाइनलमा

काठमाडौं, २० बैसाख । लिभरपुल इङ्गलिस प्रिमियर लिग फुटबलको फाइनलमा पुगेको छ । बुधबार राति भएको दोस्रो लेगमा रोमासँग ४-२ गोल अन्तरले हारे पनि समग्रमा ७-६ को नतिजासहित लिभरपुल फाइनलमा पुगेको हो । पहिलो लेगमा लिभरपुल ५-२ ले विजयी भएको थियो । अब उपाधिका लागि लिभरपुल र रियल मड्रिडबीच प्रतिस्पर्धा हुनेछ । रियल यसअघि नै वायर्न […]

इंग्लिस प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर युनाइटेड विजयी

म्यानचस्टर युनाइटेडले सोमबार राति इंग्लिस प्रिमियर लिगमा चार खेलयता पहिलो जित निकाल्न सफल रह्यो । अर्को खेलमा लिभरपुल पनि विजयी रह्यो । एन्थोनियो मार्टियल र जेसे लिन्गार्डको गोलले म्यानचेस्टरले एभरटनलाई २–० ले हरायो र ४७ अंकसहित फेरि दोस्रो स्थानमा उक्लियो । लिभरपुलले भने बर्नलीलाई २–१ ले हरायो । त्यसमा लिभरपुलका लागि ९० औं मिनेटमा रेग्नर […]