सरकारी वकिलको कार्यालयमा बयान दिँदा दिँदै स्वास्थ्य बिग्रिएपछि महरालाई अस्पताल लगियो

काठमाडौं, २३ असोज । सरकारी वकिल कार्यालयमा बयान दिँदा दिँदै स्वास्थ्य समस्या आएपछि निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अस्पताल लगिएको छ । उनलाई सिंहदरवारस्थित प्रहरी हिरासतबाट आजै बयानका लागि सरकारी वकिलको कार्यालय बबरमहल लगिएको थियो । महरालाईको स्वास्थ्यमा अचानक समस्या आएपछि अहिले उनलाई नर्भिक अस्पताल पु¥याइएको छ । महरालाई प्रहरीले सोमवार उनकै सरकारी निवासबाट गिरफ्तार गरेर […]

मलिन अनुहारमा बसेका महरालाई प्रहरीले यसरी पक्राउ गर्यो

काठमाडौं, १९ असोज । निर्वतमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा गएको टोलीले उनलाई प्रक्राउ गरेको हो । आजै दिउसो काठमाडौ जिल्ला अदालतले उनलाई पक्राउ गरेर अनुसन्धान गर्न आदेश दिएको थियो । सोही आधारमा प्रहरी अहिलेसम्म उनी बस्दै आएको सरकारी निवास बालुवाटारमा पुगेको थियो […]

महरालाई पक्राउ गर्न सभामुख निवास पुग्यो प्रहरी

काठमाडौं, १९ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरा हालसम्म बस्दै अाएकाे बालुवाटार स्थित सरकारी निवासमा प्रहरी पुगेको छ । अदालतले पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएपछि प्रहरीले उनलाई पक्राउ गर्न लागेको हो । यसअघि महरालाई पक्राउ गर्न अदालतले अनुमति दिएको थियाे । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई […]

महरालाई पक्राउ गर्न अदालतले पनि दियो अनुमति

काठमाडौं, १९ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न अदालतले पनि अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले महरालाई पक्राउ गर्न अनुमति दिएको हो । महरालाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो । शुक्रबार नयाँ बानेश्वर प्रहरी कार्यालयमा महरा विरुद्ध बलात्कार प्रयासमा मुद्दा परेपछि सोही जाहेरीका आधारमा पक्राउ गर्न प्रहरीले जिल्ला अदालत काठमाडौसँग […]

बाबुरामले यसरी खोतले महराको विगत, युद्धकालमै यस्तो गर्थे महरा

प्रिय महराजी, हालैको तपाईं सम्बन्धित घटनाले सम्पूर्ण देश र केही हदसम्म अन्तर्राष्ट्रिय जगत पनि तरंगित त छँदैछ म ब्यक्तिगत रूपमा समेत अत्यन्त मर्माहत भएको छु! यो तपाईंको मात्र प्रश्न नभएर ऐतिहासिक माओवादी आन्दोलन, हामीले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र र हामीले परिकल्पना गरेको महिलामुक्ति तथा उन्नत संस्कृतिको प्रश्नसँग जोडिएको विषय पनि हुनाले यहाँ केही बोल्ने […]

महरालाई दोषी करार गर्न प्रमाण नपुग्ने कानुन व्यवसायीको भनाई, यस्तो छ फर्गेट एस्टर्डेले पु¥याएको क्षति

काठमाडौं, १७ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार प्रयासमा दोषी करार नमिल्ने कानुन व्यवसायीहरुले बताएका छन् । आरोप लगाउने महिलाले नै यस कुराको खण्डन गरेकाले अब महरालाई दोषी करार गर्न प्रमाण नपुग्ने उनीहरुले बताएका हुन् । राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै विभिन्न संविधानविद्हरुले महराको सभामुखमै पुनर्वहाली हुने सम्भावना भने नरहेको बताएका छन् । […]

महरामाथि आरोप लगाउने रोशनीसँगको सम्बन्ध विच्छेद पति चित्रजंगले गरे सार्वजनिक, घटनाको रहस्य यस्तो

काठमाडौं, १६ असोज । सभामुख कृष्णबहादुर महरामाथि यौन दुव्र्यवहारको आरोप लगाउने रोशनी शाही र उनका पतिबीच सम्बन्ध विच्छेद भएको छ । बिहीबार उनीहरुले एक पत्रमा हस्ताक्षर गर्दै सम्बन्ध विच्छेद गरेका हुन् । तत्कालीन नेकपा (माओवादी केन्द्र)को स्वास्थ्य संगठनको अध्यक्ष समेत रहेका पति चित्रजंग शाहीले सम्बन्ध विच्छेदको पत्र आफ्नो फेसबुकबाट सार्वजनिक गरेका छन् । उनले पत्रका […]

महराले भने, मेरो राजिनामा छानविन नसकिदासम्मका लागि मात्र

काठमाडौं, १४ असोज। सभामुख कृष्णबहादुर महराले राजिनामा दिएका छन । अाफ्नै मातहतकी एक कर्मचारी माथि यौन दुर्व्यवहार गरेकाे आरोप लागेका सभामुख महराले छानबिन प्रक्रिया नसकिँदासम्मका लागि भन्दै राजिनामा दिएकाे विज्ञप्तिमार्फत जानकारी गराएका छन । सभामुख महराले उपसभामुखसमक्ष राजीनामा पत्र बुझाउँदै आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको बताएका […]

सभामुख महराले दिए राजीनामा

काठमाडौं, १४ असोज। यौन दुराचारको गम्भीर आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका छन् । मंगलवार दिउसो उनले पदबाट राजीनामा दिएका हुन् । उपसभामुखसमक्ष उनले राजीनामा पत्र पठाएका हुन् । पत्रमा ‘छानविन प्रक्रिया नसकिदा सम्मका लागि’ राजिनामा दिएको उल्लेख गरिएको छ । छानविनका लागि अनुसन्धान गर्न सहज होस् भनि आफूले राजीनामा दिएको पत्रमा भनिएको […]