आखिर कृष्ण किन भगवान भए, यस्ता छन अनौठा कारण

सर्वप्रथम यो लेख उनै योगेश्वरलाई समर्पण, जसको प्रतापले उनको बारेमा जान्ने र लेख्ने इच्छा जन्मियो । त्यसपछि मेरा समस्त ज्ञात/अज्ञात गुरुहरुलाई समर्पण, जसका दीक्षाले यति लेख्न समर्थ भएँ । यो लेख सनातन धर्मको निन्दा गर्न नभएर विभिन्न स्रोतहरूको अध्ययनमननपश्चात् तथ्यगत रूपमा विश्लेषण गर्ने प्रयत्नको रूपमा लिइदिनुहुन सादर अनुरोध गर्दछु । खोजीको सुरुवात को हुँ म […]