जवाफदेही समाज निर्माणमा प्रेसका चुनौती

लामो समयसम्म लोकतान्त्रिक शासनपद्धति र अभिव्यक्ति स्वतन्त्रताका लागि लडेको नेपाली प्रेस जगतको ध्यान अब जवाफदेही समाज निर्माणतर्फ केन्द्रित छ । २०४७ सालको संविधानले विचार र अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गरेपछि नेपाली प्रेस जगत नयाँ युगमा प्रवेश गरेको हो । राणा, पञ्चायत, बहुदल र गणतन्त्रका राजनीतिक अभ्यासहरुमा नेपाली प्रेसले भिन्नभिन्न खाले चुनौती सामना गर्नुप¥यो । नेपालको पछिल्लो […]