नेपालको पहिलो खेल आज कतारसंग, लाइभ कहाँ हेर्ने ? खेल समय, हेड टु हेड 

आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगिता सिंगापुरमा सोमबार सुरु भएको छ। आयोजक सिंगापुर सहित प्रतियोगितामा नेपाल, मलेसिया, कुवेत र कतार गरि ५ टोलि सहभागी रहेका छन्। प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेल मंगलबार कतारसंग खेल्नेछ। नेपालको पहिलो खेल र प्रतियोगिता बारे तपाईहरुको सबै जिज्ञासाको समाधान एकै ठाउँमा :- नेपालको पहिलो खेल – कतारसंग […]