सुन साँइलीपछि गौरव पहारीको अर्काे मनछुने अभिनय, ‘सयौँ डाँडा काट्दै’

काठमाडौँ । गायक विक्रम बरालको आवाजमा रहेको नयाँ गीत डिजिटल बजारमा सार्वजनिक भएको छ। नेपाल आइडलका एक सफल प्रतिस्पर्धी बरालले ‘सयौँ डाँडा काट्दै’ बोलको गीत युट्युब मार्फत सार्वजनिक गरेका हुन्। पासाङ शेर्पाको शब्द तथा हरि लम्सालको सङ्गीत रहेको गीतको भिडियोमा अभिनेता गौरव पहारी र अभिनेत्री वर्षा राउतले अभिनय गरेका छन्। निकेश खड्काको निर्देशन रहेको भिडियोलाई […]