घर किनेर पनि हारिन आरजु, भनिन देउवाकै कारण हार्नुपर्यो, जेलबाटै उम्मेदवारी दिएका लक्ष्मण थारु तेस्रो

कैलाली, २४ मंसिर । प्रधानमन्त्री शेरबहादुर पत्नी अारजु राणा वामगठबन्धनबाट पराजित भएकी छन् । कैलाली क्षेत्र नम्बर ५ मा बाट नेपाली कांग्रेसकाे उम्मेदवार बनेकी अारजुलार्इ वामगठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका नारदमुनि रानाले पराजित गरेका हुन् । एमालेका नारदमुनि रानाले २७ हजार २ सय २ मत पाएका छन् भने प्रम देउवा पत्नी अारजु राणाले २२ हजार […]