सामा चकेवा पर्वले स्नेहपूर्ण वातावरणको अनुभूति

जनकपुरधाम, १८ कात्तिक । सांस्कृतिक पर्व सामा चकेवाअन्तर्गत आ–आफ्ना भाइलाई आशीष दिन विन्ती गरिएका गीतले मिथिलाञ्चलमा स्नेहपूर्ण वातावरणको बोध गराइरहेको छ । आबह सामा, आबह चकेवा हे अपन देश भाइ मोर हे आशीष दैह जीबह भाइ लाख बरीस हमर सामा हे कार्तिक मास… सामा चकेवा दिदीबहिनीद्वारा भाइ, दाजुको दीर्घायुको सम्पन्नताका लागि कामना गरिने पर्व हो […]