समस्याको जडः नेपाली राजनीतिमा भिजेको जब्बर सामन्तवाद

नेपालमा समाज परिवर्तनको सुस्त तर निरन्तर गतिमा छ । प्राचीनकालदेखि नै यहाँ परिवर्तनका खातिर विविध संघर्षहरु चल्दै आए । संघर्षका क्रममा एउटा शासन अर्कोले विस्थापित गरे पनि कुनै भिन्नता आउन सकेको छैन । शासन शक्तिमा जोसुकै आए पनि अघिल्लो र पछिल्लोको शैली, संस्कार र तौरतरिका उस्तै हुने गरेका छन् । विगतमा राणाहरु हुन वा राणापछिका […]