भक्तपुर । भक्तपुरको पुरानो बाटोमा सवारी कुदाउँदै हुनुहुन्छ भने सावधान ! साउन यता ७ महिनामै यो सडकमा सवारी दुर्घटनाको संख्या १ सय ६० पुगेको छ । सल्लाघारी-पुरानोथिमि, सानोठिमी- मनोहरा सडकमा मात्रै साउन यता १ सय ६० वटा सवारी दुर्घटना भएको हो । जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरले यो सडक खण्डमा दुर्घटना न्यूनीकरण गर्न तीब्र गति […]
Tag: सानोठिमी
निजामती कर्मचारी संगठनको शिक्षा विभागमा त्रिपाठीको अध्यक्षतामा नयाँ नेतृत्व
नेपाल निजामती कर्मचारी संगठन शिक्षा विभाग समितिमा अध्यक्ष प्रेमप्रसाद त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शुक्रबार सम्पन्न बाह्रौं अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो । संगठनको उपाध्यक्षमा जगन्नाथ अधिकारी, उपाध्यक्ष महिलामा शोमा देवी भट्टराई निर्वाचित भएकी छन् भने सचिवमा प्रशान्त भट्टराई, सहसचिवमा राजन खत्री र कोषाध्यक्षमा प्रकाशचन्द्र ढुंगेल निर्वाचित भएका निवर्तमान अध्यक्ष शिव पोखरेलले […]
सीपयुक्त जनशक्तिका लागि सीटीईभीटी, वर्षेनी ५ हजार बढी विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था
अजय कठायत । आवश्यक पर्ने सीपयुक्त दक्ष प्राविधिक जनशक्तिको उत्पादन, व्यवस्थापन, सीपको स्तर निर्धारण र प्रमाणीकरण गर्ने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०४५ बमोजिम प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को स्थापना भएको हो । परिषद्ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमसम्बन्धी नीति निर्धारण, पाठ्यक्रम निर्माण तथा परिमार्जन, संस्था सम्बन्धन, अनुगमन र नियमन, […]
१८ दिनमै दुईपटक पुगे मन्त्री पोखरेल परीक्षा बोर्ड : छोराछोरीले परीक्षा दिने भन्दै निर्देशन
भक्तपुर, ३० साउन । शिक्षाको राजधानी पनि भनिने सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डमा बिहीवार अलग वातावरण देखियो । सेवाग्राहीको सधै चाप रहने बोर्डमा कर्मचारीहरु हसिलो मुहारले काम गरिरहेका देखिन्थे । उनीहरुको मुहारमा मुस्कान त्यत्तिकै देखिएको भने होइन, सम्बन्धित मन्त्रालयका मन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिले उनीहरु दंग देखिन्थे । हो, बिहीवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले […]





