हनुमाननगर जेल ब्रेक क्रान्तिमा सीमावर्ती नागरिकको योगदान स्मरण

ललिता साह जेठ ८ सप्तरी । हनुमाननगर जेल ब्रेक क्रान्तिमा सीमावर्ती क्षेत्रको नागरिकले दोहोरो सहयोग गरेर नेपाल भारतको भाइचारा, रोटीबेटीको सम्बन्धलाई थप उचाईमा पुऱ्याउन महत्पूर्ण भूमिका खेलेको पूर्व प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादवले बताए । भारतीय राष्ट्र काँग्रेस पार्टी मध्येकै सामाजिक क्रान्तिको बैचारिक विचारधारा भएका जय प्रकाश नारायण , राम मनोहर लोहिया लगायतले […]

सिडिओको निर्देशनमा स्याउ गोदाम छापा हान्दा सयौं बोरा गाँजा बरामद

सप्तरी । सप्तरीको सदरमुकाम राजविराजस्थित एक स्याउ गोदामबाट सयौं बोरा गाँजा बरामद गरिएको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालको निर्देशनमा प्रहरीले छापा हान्दा सो सफलता हात लागेको हो । बाबा भूतनाथ मन्दिर पस्ने गेट नजिक रहेको गोदाममा अनलोड गरिरहेको सामानप्रति शंका लागेर जाँचबुझ गर्न सिडिओ दाहालले प्रहरी प्रमुखलाई निर्देशन दिएका थिए । सप्तरीका प्रहरी […]

गर्भवती बुहारीलाई घाँटी थिचेर सासु ससुराले हत्या गरेको खुलासा

सप्तरी, २२ साउन । सप्तरीमा एक गर्भवती महिलाको हत्या आरोपमा उनकी सासु र ससुरालाई प्रहरीले पक्राउ गरेको छ। अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ की गर्भवती १९ वर्षीया रञ्जुदेवी यादवको हत्या आरोपमा उनकी सासु ४५ वर्षीया लीलादेवी यादव र ससुरा ५५ वर्षीय महेन्द्र यादवलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ। घाँटी थिचेर रञ्जदेवीको हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरी […]