काठमाडौं, १२ भदौ । नेपाल पत्रकार महासंघसहित सबै मिडियाकर्मीहरुको व्यापक विरोधपछि स्थगित गरिएको मिडिया काउन्सिल विधेयक फेरि अगाडि बढाइएको छ । सरकारले संघीय संसदको उपल्लो सदन राष्ट्रिय सभामा नेपाल मिडिया काउन्सिल विधेयक २०७५ लाई पेश गरेको छ। आम पत्रकार तथा मिडियाकर्मीहरुको विरोधपछि यसअघि ल्याइएको विधेयक स्थगित गरिएको थियो । तर, बिहीबार सरकारका तर्फबाट सञ्चार तथा […]
Tag: राष्ट्रिय सभा
राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता
काठमाडौँ, २ साउन । प्रतिपक्षी दलका सांसदहरुले बाढी, पहिरो र डुबानबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतको कामकारवाही सम्बन्धमा जानकारी लिई आवश्यक निर्देश गर्नुपर्ने भन्दै राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । केही दिनअघिको अविरल वर्षाका कारण मुलुकभर ठूलो जनधनको क्षति भएको र अत्यावश्यक सेवा अवरुद्ध भएको अवस्थामा तीनै तहका सरकारलगायत विभिन्न राजनीतिक दल […]
सरकारको निर्णय वमोजिम आयोगले बनायो अर्को निर्वाचन कार्यतालिका, यसरी हुनेछ सात प्रदेशमा चुनाव
काठमाडौं, २६ पुस । राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएकाे छ । निर्वाचन अायाेगले अाज सातवटै प्रदेशमा मतदान गरिने राष्ट्रियसभा निर्वाचनकाे सम्पूर्ण तालिका सार्वजनिक गरेकाे हाे । सरकारले गरेकाे निर्णय वमाेजिम नै अायाेगले कार्यतालिका बनाएकाे हाे । यसअघि मन्त्रिपरिषदले माघ २४ मा निर्वाचन गर्ने निर्णय गरेकाे थियाे । निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख एवं […]