म्यादी प्रहरीको आन्दोलनप्रति नेकपाको एेक्यबद्धता (विज्ञप्तिको पूर्ण पाठसहित)

काठमाडाैं, ८ पुस । नेपाल कम्युनिस्ट पार्टीले कालिकोटमा प्रहरीको गोलीबाट मृत्यु भएका विवेक एेडीलाई सहिद घोषणा गर्न माग गरेको छ ।  नेकपाका प्रवक्ता प्रकाण्डले शनिबार विज्ञप्ति निकालेर जायज माग राखेर कालिकोटमा अान्दोलनमा उत्रेका म्यादी प्रहरीको अान्दोलनप्रति पार्टीको एक्यवद्धता जाहेर गरेका छन‍् । प्रबक्ता प्रकाण्डले एेडीमाथि गोली चलाउनेलाई परिवारलाई राहतको साथै घाइतेको उपचारको लागि पनि माग […]