जलेश्वर, १२ असोज । महोत्तरीमा सात दिनदेखि लगातार वर्षा हुँदै आएको छ । बिहान, बेलुका वा राति कुनै पनि समयमा नरोकी अविरलरुपमा जिल्लामा वर्षा भइरहेको हुनाले यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । दैनिक अविरलरुपमा पानी पर्दा लाखौँ मूल्यका तरकारीबाली नष्ट हुनाका साथै धानखेतीलाई पनि अत्यधिक पानी भएपछि नोक्सानी भइरहेको किसान बताउँछन् । त्यस्तै पानी पर्दा […]
Tag: महोत्तरी
सहरको व्यस्त चोक लाखौँको धनमाल चोरी
बर्दिवास, २२ साउन । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ को अतिब्यस्त चोकमै लाखौँको धनमाल चोरी भएको छ । पूर्वपश्चिम राजमार्गबाट ५० मिटर दूरी र बर्दिवास–जलेश्वर सडकको मुखमै रहेको बर्दिवास–१४ स्थित विवेक ज्वेलर्सबाट मङ्गलबार राति चाँदी र नगदसहित पाँच लाखको धनमाल चोरी भएको हो । राति सुन चाँदी पसल विवेक ज्वेलर्सको मुख्य सटर फोडेर चोरी भएको पाइएको […]



