ओलीको महाधिवेशन तुरुपभित्र लुकेका षडयन्त्रहरु

प्राय सरकारका विरुद्ध अविश्वासको प्रस्ताव वा प्रधानमन्त्रीलाई पदबाट हटाउने अभियान संसदीय व्यवस्था भएका देशमा प्रमुख प्रतिपक्षी दलले गर्दछन् । नेपालमा भने पछिल्लो समय सत्तारुढ दलले नै प्रधानमन्त्रीको राजिनामाको विषयलाई चर्को रुपमा उठायाे । दलीय व्यवस्था भएकोले प्रधानमन्त्री दलको निर्णयबाट चल्नुपर्ने मुद्दा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र उठ्याे । प्रधानमन्त्री केपी शर्मा अाेली भने पार्टीका […]

आफ्नो सीमा क्षेत्रफलप्रति राज्य बेखबर

आजसम्मको रेकर्डमा नेपालको कूल क्षेत्रफल १,४७,१८१ वर्गकिलोमिटर हो । पूर्वमा मेची र पश्चिममा काली हाम्रो सीमाना हो । के यो साँचो हो ? आज प्रश्न गर्नुपर्ने बेला आएको छ । सर्वसाधारण नागरिकले गर्वका साथ हो भन्न सक्छन् तर यो देशको प्रशासनिक नेतृत्व र राजनीतिक नेतृत्वले भने यसरी भन्न सकेको देखिदैन । भारतले निरन्तर सीमा मिच्दै […]

समस्याको जडः नेपाली राजनीतिमा भिजेको जब्बर सामन्तवाद

नेपालमा समाज परिवर्तनको सुस्त तर निरन्तर गतिमा छ । प्राचीनकालदेखि नै यहाँ परिवर्तनका खातिर विविध संघर्षहरु चल्दै आए । संघर्षका क्रममा एउटा शासन अर्कोले विस्थापित गरे पनि कुनै भिन्नता आउन सकेको छैन । शासन शक्तिमा जोसुकै आए पनि अघिल्लो र पछिल्लोको शैली, संस्कार र तौरतरिका उस्तै हुने गरेका छन् । विगतमा राणाहरु हुन वा राणापछिका […]

संघीयता र समृद्ध कर्णाली हुन नदिने अजंग पहाडहरु

नेपाली समाजमा ठूलो सामाजिक द्वन्द्व अझै पनि जारी छ । प्राचीन समयदेखि आजसम्म नेपाली समाजमा सामाजिक परिवर्तनको संघर्ष कहिले सुशुप्त रुपमा त कहिले घनिभूत रुपमा देखा पर्ने गरेको छ । यसक्रमको पछिल्लो समयको ठूलो घनिभूत संघर्ष थियो दसवर्षे जनयुद्ध । जनयुद्धले नेपाली समाजलाई जरैदेखि हल्लायो । मानिसका सोचहरुलाई युटर्न गरिदियो । रैतीमा रेटिएका नागरिकलाई शासक […]

विप्लव-सरकारबीचको वार्ता: हल्ला र यथार्थ

सरकार र विद्रोही नेपाल कम्युनिस्ट पार्टीका बीच वार्ताको कुरा यतिबेला चर्चामा छ । वार्ताको कुरा कहाँ के कति पुगेको हो भन्ने कुरा जति खोजिमा छ, त्यो भन्दा बढी खोजि यतिबेला यो हल्ला कसले चलाएको हो भन्ने कुराको छ । हल्ला यतिसम्म चलाइएको छ कि सरकारी वार्ता टोलीको नेतृत्व सत्तारुढ दल नेकपाका महासचिव बिष्णु पौडेलले गरेका […]

नेपाली मिडिया र मिडियाकर्मीमाथि उठेका केही अहम सवाल

हिजोआज पत्रकारितामा आकर्णण बढ्दो छ । खासगरी सुचनामा पहुँच पनि हुने र सबै क्षेत्रमा स्थापित हुन पनि सकिने भएकोले युवा पुस्ताको आकर्षण बढेको हुनसक्छ । श्रमजीवी पत्रकारहरुको छाता संगठनमा रहेका नाताले पत्रकारितामा बढिरहेको यो आकर्षणले एक हदसम्म खुसी तुल्याउँछ । आफुले अंगालेको पेशाप्रतिको ठुलो आकर्षण देखिदा खुसी लाग्नु स्वभाविकै हो । तर, अहिले देशमा अभ्यास […]

यसरी कमजोर बनाइदैछन सामुदायिक विद्यालय

यसपटकको एसएलसी परीक्षामा सहभागी भएका जम्मा ३ लाख ९४ हजार ९ सय ३३ विद्यार्थी मध्ये २ लाख ९९ हजार ४ सय ७७ जना विद्यार्थी सामुदायिक विद्यालयका र ९५ हजार हजार ४ सय ५६ जना विद्यार्थी संस्थागत विद्यालयका थिए । त्यसमध्ये सामुदायिकबाट ८९ हजार २१ जना विद्यार्थी उत्तिर्ण भए भने ८४ हजार ४ सय १५ जना […]

नेपालमा वास्तविक प्रजातन्त्र नै छैन

Prabhat-Chalaune

नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था कस्ताे पाउनुभएको छ ? प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई प्रजातन्त्रको मुटु मानिन्छ । एउटा लोककल्याणकारी राज्यमा राज्यले गर्ने सबै खालका कामकारवाहीमाथि प्रेसले निरन्तर निगरानी निर्भयता र विना बाधाव्यवधान राख्न पाउनु, राज्य व्यवस्था र त्यसलाई सञ्चालन गर्नेहरुका आनीवानी, व्यवहार, शैली र गतिविधिका बारेमा नागरिकले गरेका टिप्पणीलाई मिडियामार्फत सम्प्रेषण गर्न पाउने स्थिति […]