सरकार चलाउने दलहरु दलालमा परिणत हुँदा तराई डुबाएको सांसद सुवालको आरोप

भक्तपुर, ४ साउन । नेपाल मजदुर किसान पार्टीका सचिवसमेत रहेका संघीय सांसद प्रेम सुवालले अन्तर्राष्ट्रिय मापदण्डविपरीत बनेका भारतीय बाँध र तटबन्धका कारण तराईमा बाढी र डुबानको समस्या भएको बताएका छन् । सरकार चलाउने दलहरु दलालमा पणीरत हुँदा भारतीय बाँधले तराई डुबाएको उनको आरोप छ । शुक्रबार भक्तपुर नगरपालिकाद्वारा सञ्चालित १० दिने फोटोग्राफी तालिमको समापन तथा […]