निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा गृहमन्त्रीले पोखे अनौठो गुनासो

काठमाडौं, ७ साउन । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलत्कारपछि हत्या भएको एक वर्ष पुग्न लाग्दा पनि यसबारे सत्यतथ्य बाहिर आउन सकेको छैन । सरकारले अपराधी पत्ता लगाएर पीडितलाई न्याय दिन सकेको छैन । सर्वत्र चर्चा पाएर निकै आवाज उठाइएको यो घटनामा प्रहरीको अनुसन्धान अहिलेसम्म असफल नै रहेपछि सरकारमाथि नै अनेकौ प्रश्न उब्जाइएका छन् […]

निर्मला प्रकरणमा पत्रकार खेम भण्डारीलाई कैद फैसला

काठमाडौ । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा जिल्ला अदालत कञ्चनपुरले पत्रकार खेम भण्डारीलाई एक घण्टा जेल र एक रुपैयाँ जरिवानाको फैसला सुनाएको छ। जिल्ला बार इकाई र उच्च अदालत बार इकाईका पदाधिकारीहरुले दायर गरेको मुद्धामा जिल्ला न्यायाधिस डा. राजेन्द्र आचार्यको एकल इजलाशले यस्तो फैसला सुनाएको हो । अदालतले पत्रकार भण्डारीलाई सुनाएको यो सजाँय तत्कालका […]

निर्मला हत्या प्रकरणमा पक्राउ परेका एसपी विष्टलाई साढे १० लाख धरौटीमा छाड्न आदेश

कञ्चनपुर, १० चैत । निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र निर्दोषलाई यातना दिएको आराेप लागेका तत्कालीन एसपी डिल्लीराज विष्टलाई साढे १० लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। आइतबारको थुनछेक बहसपछि जिल्ला अदालत कञ्चनपुरले तत्कालीन एसपी विष्टलाई साढे १० लाख धरौटीमा छाड्न आदेश दिएको हो। जिल्ला अदालत कञ्चनपुरका स्रेष्तेदार हरिकृष्ण अवस्थीका अनुसार न्यायाधीश राजेन्द्रकुमार […]

निर्मलाको हत्यामा काठमाडौमा पक्राउ परेका रावल को हुन् ?

काठमाडाैं, २० मंसिर । देशभर निर्मला पन्तकाे हत्यारालार्इ कारवाहीकाे माग गर्दै प्रदर्शन चलिरहेका बेला बुधबार प्रहरीले काठमाडाैंबाट एक युवकलार्इ पक्राउ गरेकाे खबरले सनसनी फैलायाे । समातिएका युवक काे थिए भन्ने प्रहरीले अहिले पनि केही खुलाएकाे छैन ।  विभिन्न स्राेतबाट खाेज्दा ती युवक कञ्चनपुर भीमदत्त नगरपालिका–१८ भगतपुर निवासी २२ वर्षीय प्रदिप रावल रहेकाे थाहा हुन अाएकाे छ […]