विदेशमा पैसा नफल्ने बताउदै देशमै श्रम गर्न नगरपालिकाले बाढ्यो कृषि यन्त्र

सर्लाही । स्वस्थ जीवन र स्वस्थ नगर निर्माण गर्न अब कृषिमा आश्रित किसानहरुले विषादीरहित अर्गानिक खेतीतर्फ लाग्नुपर्ने हरिवनका नगरप्रमुख गणेश प्रसाईंले बताएका छन । प्राङ्गरिक मलको प्रयोग गर्दै अर्गानिक उत्पादन गर्न सके मात्र स्वस्थ जीवन र स्वस्थ नगर निर्माण गर्न सकिनेमा उनको जोड छ । विहिवार सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ८ ले किसानहरुको लागि […]