डिएसपी ढुंगेललाई तत्काल पक्राउ गर्न प्रहरी प्रधान कार्यालय र अख्तियारको ताकेता

काठमाडौं, ३ साउन । नेपाल प्रहरीका प्रहरी नावय उपरिक्षक कुमुद ढुंगेललाइ गिरफ्तार गर्न अख्तियारले पत्र लेखेकाे छ । साेही अाधारमा प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी परिसर टेकुलाइ निर्देशन दिएर डिएसपी ढुंगेललाइ पक्राउ गर्न निर्देशन दिएकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित डिएसपी कुमुद ढुंगेलको विषयमा छानबिन सुरु गरेको छ । अायाेगले गत असार २८ […]