पृथ्वीमा महाप्रलय भएको त्यो दिन जुन दिनबाट डाइनसोर नै लोप भयो

काठमाडौं । वैज्ञानिकहरूले पृथ्वीमा एकैदिनमा भएको सबैभन्दा भयङ्कर घटनाको विवरण आकलन गरेका छन्। उक्त घटना करौडौँ वर्षअघि भएको थियो। त्यही घटनाक्रममा गल्फ अफ मेक्सिको मुनिबाट उत्खनन गरिएको १३० मिटर लामो चट्टानको स्वरूप बनेको थियो। तलको तस्बिरमा भएको पत्थरमा एउटा विशाल क्षुद्रग्रह पृथ्वीमा बजारिएको केही सेकेन्डदेखि घण्टाभित्र थुप्रिएका थिगरहरू छन्। उक्त प्रलयकारी घटनाकै कारण पृथ्वीबाट डाइनसोरहरू […]