अमेरिकामा लुकेर बसेका सबै नेपालीलाई तुरुन्त देश निकाला गर्ने तयारी

काठमाडौं । गलत बाटोबाट अमेरिका पुगेर शरणार्थी भइ लुकेका विदेशी नागरिकलाई अमेरिकाले धमाधम पक्राउ गरेर फर्काउन लागेको छ । यसैक्रममा अमेरिकाले फेरि गैरकानूनी आप्रवासीलाई तुरुन्त देश निकाला गर्न नयाँ नीति ल्याएको छ । यस नीतिले त्यहाँ गैरकानुनी रुपमा बस्दै आएका नेपालीहरु समेत पर्नसक्ने बताइएको छ । अमेरिकामा ठूलो संख्यामा नेपालीहरु पनि शरणार्थी बनेर बसोवास गर्दै […]

सि जिनपिङ र डोनाल्ड ट्रम्पका बीच गोप्य वार्ताको तयारी

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटघाट हुने खबर अन्तराष्ट्रिय सञ्चारमाध्यममा निकै चर्चामा छ । ट्रम्प यही बुधबार चीन जाँदैछन् । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलनपछि चीनको भ्रमण गर्ने ट्रम्प पहिलो विदेशी राष्ट्रप्रमुख हुनेछन् । उनी तीन दिनसम्म चिनमा रहने बताइएको छ । अमेरिकाका लागि चिनियाँ राजदूत कुई […]