चीनले गर्यो अहिलेसम्मकै ठूलो सैन्य प्रदर्शन, सी ले भने– संसारमा चीनलाई अब कसैले रोक्न सक्दैन

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले जनवादी गणतन्त्र चीन स्थापना भएको ७० औँ वार्षिकीको अवसरमा मंगलबार सम्पन्न भएको भव्य ¥याली अघि सम्बोधन गरेका छन् । ७० वर्षअघि चीनमा कम्युनिष्ट शासन स्थापना भएको थियो । सम्बोधनमा उनले एकता, विकास र सामथ्र्यलाई जोड दिए । सम्बोधनको क्रम धेरैजसो राष्ट्रवादी भाषा प्रयोगका सीले भने, ‘यो महान् राष्ट्रको जग […]