महराजस्तै फसाउन कसले खोज्यो नेकपाका नेता देवेन्द्र पौडेललाई, जनाए यस्तो आपत्ती

काठमाडाैं २२ असोज । सांसद देवेन्द्र पौडेलले आफूसँग जोडिएर आएको समाचारको खण्डन गरेका छन् । विभिन्न अनलाइनमा लेखक खिमा रिजालद्वारा लिखित पुस्तकसँग जोडेर आफ्नो बारेमा गलत समाचार प्रकाशित गरेको भन्दै पौडेलले खण्डन गरेका हुन् । बुधबार बिहान पौडेलले भने, ‘मलाई नियोजित रुपमा फसाउन भ्रामक समाचार प्रकाशित भएको छ । किताबकी लेखकसँग पनि मैले पनि कुरा […]

यस्तासम्म छन जनयुद्धकालीन माओवादी नेताहरुका यौन दुर्व्यवहारका कथा

यो जनयुद्धकालमा बिबाह गरेको एक वर्ष नपुग्दै श्रीमान गुमाएकी सहिद पत्नीको डायरी हो । उज्यालोको खोजीमा नामक पुस्तक ल्याएकी सहिद पत्नी खिमा रिजालको यो डायरी हालै घटेका केही घटनाहरुले अझ सान्दर्भिक बनेको छ । माओवादी नेताहरुमा देखा परेको वैचारिक विचलन जनयुद्धकालपछि शान्तिप्रक्रिया सुरु भएसँगै घटेका घटनाक्रमहरुलाई अध्ययन गर्नुपर्ने हुन्छ । माओवादी जनयुद्धका धेरै पाटाहरु छन् […]