स्थानीय तहमा पनि रकमान्तर, रकमान्तरदेखि कामका उधारोसम्म गाउँपालिहरुको गोलमाल

हुम्ला । हुम्लाका सात गाउँपालिकाहरूमा विभिन्न प्रकारका विकासे काममा एक बजेट शिर्षकको रकम अर्कै योजनामा रकमान्तर गर्दा समस्या देखिएको छ । असार मसान्तसम्म वैधानिक रुपमा संघ, प्रदेश र स्थानीय तहमा आएको रकमलाई फिर्ता जानबाट रोक्नका लागि उक्त रकम झिकेर आफ्नो खातामा राखी अत्यावश्यक र आफ्नालाई रकम भुक्तानी दिएर स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, लेखापाल, प्राविधिक […]

दुवै मुलुकको प्राथमिकतामा कर्णाली आर्थिक करिडोर

सुर्खेत, २७ असोज । उत्तरी छिमेकी चीनका राष्ट्रपति सी चिनफिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार सम्पन्न प्रतिनिधिमण्डलस्तरीय भेटवार्तापछि जारी संयुक्त वक्तव्यमा यसपटक पनि समेटियो–कर्णाली करिडोर । सन् २०१८ जुनमा प्रधानमन्त्री ओलीको बेइजिङ भ्रमणका क्रममा दुवै मुलुक कर्णाली करिडोर निर्माण गरी नाका सञ्चालन गर्न सहमत भएका थिए । राष्ट्रपति सीको नेपाल भ्रमणमा पनि ‘कनेक्टिभिटी’लाई […]

कर्णाली प्रदेशमा ६ सयभन्दा बढी कर्मचारी अपुग

सुर्खेत, २१ साउन । कर्णाली प्रदेश सरकारले आफू मातहतका कार्यालय तथा निकायका लागि ६ सयभन्दा बढी कर्मचारी अपुग रहेको जनाएको छ । समायोजनबाट समेत कर्मचारी व्यवस्थापन हुन नसक्दा कर्णालीमा अझै कर्मचारीको अभाव रहेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी केशवप्रसाद उपाध्यायले समायोजनमा कर्णाली प्रदेश रोजेका कर्मचारी हाजिर हुने क्रममै रहेको बताए । ‘हालसम्म […]

कर्णालीमा बगेर एक युवक वेपत्ता

बाजुरा, १७ साउन । बाजुराको स्वामीकात्र्तिक गाउँपालिकास्थित कर्णाली नदीमा नुहाउने क्रममा एक युवक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा सोही गाउँपालिका–३ जुकोट घर भई पिलुचौरमा होटल व्यवसाय गर्दै आएका २३ वर्षीय उपेन्द्र शाही छन्। शाहीलाई दिउँसो नुहाउने क्रममा नदीले बगाएको प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए। बेपत्ता शाहीको इलाका प्रहरी कार्यालय स्वामीकात्र्तिक र स्थानीयवासीले खोजी गरिरहेका […]

कर्णाली नदीदेखि शौचालय निर्माणसम्म घुस लिने ३ इन्जिनियर १५ लाख घुससहित रंगेहात फन्दामा

काठमाडौँ, ४ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख रुपैयाँ घुस लिएको अभियोगमा कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इञ्जिनीयरलाई पक्राउ गरेको छ। बर्दियाको गेरुवा गाउँपालिकाबाट उनीहरुलाई घुसहित शनिबार पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले पुष्टि गरे। उनका अनुसार इञ्जिनीयरत्रय कमल सिटौला, विश्वेश्वरप्रसाद साह र हरिप्रसाद चौधरीलाई पक्राउ गरिएको हो। उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको […]

कर्णालीमा एमबीबीएस कक्षा संचालन गर्न काउन्सिलको नीतिगत बाँध फुकाउन माग

काठमाडौँ, ५ कार्तिक । कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान, शिक्षण अस्पतालमा एमबीबीएस कार्यक्रम संचालनको लागि नेपाल मेडिकल काउन्सिलको नीतिलाई परिमार्जन गर्न सरोकारवालाहरुले सरकारसँग माग गरेका छन् । हालै सम्पन्न प्रतिष्ठानको पाँचौं सभा बैठकका वक्ताहरुले सो माग गरेका हुन् । प्रतिस्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले सभा बैठकमा पेश गरेको प्रस्तावमा बोल्दै सभाका सदस्य र प्रतिस्ठानका पदाधिकारी, त्यो क्षेत्रका सरोकारवालाहरुले […]