ललितपुर । स्थानीय तहले स्वास्थ्य सेवा प्रवाहको जिम्मेवारीलाई अधिकारसँगै प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा आयुर्वेद क्षेत्रका सरोकारवालाले जोड दिएका छन्। ललितपुरस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयद्वारा आयोजित जिल्लास्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा वक्ताहरूले आधारभूत स्वास्थ्य सेवा नागरिकसम्म सहज रूपमा पुर्याउन स्थानीय तहको भूमिका निर्णायक हुने बताएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ कन्सल्टेन्ट सालोक्य चिकित्सक डा. […]
Tag: आयुर्वेद
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटमा मानसिक रोगको उपचार सेवा बिस्तार
नुवाकोट । बागमती प्रदेश सरकारअन्तर्गत संचालित तल्लो पिपलटारस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटले महिनामा दुई दिन मानसिक रोगको नि:शुल्क उपचार गर्ने भएको छ । मानसिक स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यसहित मानसिक रोग विशेषज्ञद्वरा उपचार सेवा प्रदान गरिने चिकित्सालयका प्रमुख डा नरेन्द्रप्रसाद गिरीले जानकारी दिएका छन् । “प्रत्येक महिनाको पहिलो र तेस्रो शुक्रबार बिहान १० […]
भक्तपुरमा बालबालिकाका लागि स्वर्णबिन्दु प्राशन कार्यक्रम शुरु
भक्तपुर । बालबालिकाको शारीरिक र मानसिक विकास तथा रोग प्रतिरोधी क्षमता बढाउनका लागि आयुर्वेदमा आधारित स्वर्णबिन्दु प्राशन कार्यक्रम भक्तपुरमा शुरु भएको छ । मंगलबार कमलविनायकस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले कार्यक्रमको शुभारम्भ गरेका छन् । चिकित्सालयका प्रमुख डा नदन कडेलले जनाए अनुसार स्वर्णबिन्दु प्राशन बच्चाको प्रतिरक्षा प्रणाली सुदृढ बनाउने, बुद्धि […]
आयुर्वेद उपचार हरेक नागरिकसम्म पुर्याउने सरकारको लक्ष्य
काठमाडौं। आरोग्य नेपाल निर्माण गर्ने लक्ष्यसहित सरकार नागरिक आरोग्य सेवालाई स्थानीय तहसम्म पुर्याउन प्रतिवद्ध रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. श्यामबाबु यादवले बताएका छन्। आर्थिक वर्ष २०८१/८२ को वार्षिक समिक्षा बैठकलाई शनिबार सम्बोधन गर्दै उनले विगतमा तीन लाख रुपैयाँमा सीमित बजेटलाई अहिले पाँच लाख रुपैयाँ पुर्याएर सबै स्थानीय तहमा आयुर्वेद सेवा विस्तार गरिने […]
भक्तपुरमा आयुर्वेदप्रति आकर्षण बढ्दै, निःशुल्क सेवा विस्तारमा आयुर्वेद चिकित्सालय
भक्तपुर । भक्तपुरको कमलविनायकस्थित जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले सेवा प्रभावकारिता, निःशुल्क सेवा र जनमैत्री उपचार प्रणालीका कारण जनविश्वास आर्जन गर्दै गएको जनाएको छ। चिकित्सालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै बिरामी संख्यामा वृद्धि, सेवा विस्तार र संस्थागत सुधारबारे जानकारी गराइएको हो। चिकित्सालयका प्रमुख डा. नदन कँडेलका अनुसार भक्तपुरबासीमा आयुर्वेदिक चिकित्सा […]
मेथीको धुलो पानीमा मिसाएर पिउँदा हुनेछन् यी ८ फाइदा
न्यूजकारखाना, काठमाडौ । आयुर्वेद र घरेलु उपचारमा मेथी शताब्दीयौं देखि प्रयोग हुँदै आएको छ। मेथीको दाना पनि खानाको स्वाद बढाउन प्रयोग गरिन्छ। तर के तपाईलाई थाहा छ कि भुटेको मेथीको दानाको धुलो पानीमा मिसाएर पिउँदा स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । हो, मेथीको दाना भुटेर पानीमा पिउनाले स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याहरू हटाउन र बच्न मद्दत गर्छ। […]
आयुर्वेद चिकित्साप्रति बिदेशी पर्यटक आकर्षित
भक्तपुर । पूर्वीय चेतनामा आधारित प्राचिन चिकित्सा पद्धती आयुर्वेद प्रति बिदेशी पर्यटक समेत आकर्षित देखिएका छन् । भक्तपुर भ्रमणमा आएका केही बिदेशी पर्यटक जिल्लास्थित आयुर्वेद स्वास्थ्य केन्द्र पुग्न थालेपछि आयुर्वेदप्रति उनीहरुको आकर्षण थाहा भएको हो । भक्तपुरको कमलविनायकस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख रहेका डा नरेन्द्रप्रसाद गिरीले बिदेशी पर्यटकहरु उपचारका लागि आउनेगरेका जानकारी गराए । […]
आयुर्वेद उपचारमा आकर्षण बढ्दै
विराटनगर, १८ भदौ । पछिल्लो समय मानिसले उपचारका लागि आयुर्वेद पद्दति अपनाउन थालेका छन् । एलोपेथिक उपचारमा खर्च बढी लाग्ने भएकाले सामान्य मानिसले खर्च व्यहोर्न नसक्ने भएपछि आयुर्वेदतिर आकर्षण बढ्न थालेको चिकित्सकको भनाइ छ । जिल्ला आयुर्वेद अस्पताल मोरङमा गत वर्ष सात हजार ३६ जनाले सेवा लिएको थिए । जसमा नयाँ बिरामीको सङ्ख्या दुई हजार […]









