काठमाडौं, १ जेठ । काठमाडौंमा नक्कली प्रमाण पत्र तथा छाप बनाउने गिरोह चलाएको आरोपमा प्रहरीले एक समूहलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रमाण पत्र र छाप नक्कली बनाउने गिरोहलाई तारकेश्वर नगरपालिका–७ फुटुङबाट पक्राउ गरेको बताएको हो । बुधबार पक्राउ परेको गिरोहलाई बिहीबार पत्रकार सम्मेलन गरी कार्यालयले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा गोरखा […]
सूचना प्रविधि
शिक्षालाई रोजगारीसँग जोड्न आदिम कलेज र टोक्मा टेक्नोलोजीबीच सहकार्य
काठमाडौँ । सूचना प्रविधि क्षेत्रमा शिक्षालाई रोजगारीसँग जोड्ने उद्देश्यले आदिम कलेज र टोक्मा टेक्नोलोजी प्रा.लि.बीच समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। सम्झदारीमा आदिम कलेजका प्राचार्य शंकर प्रसाद शर्मा र टोक्मा टेक्नोलोजीका निर्देशक सागर आङदेम्बेले हस्ताक्षर गरे। कलेजका व्यवसाय विकास प्रबन्धक धन बहादुर साउद साक्षीका रूपमा उपस्थित थिए। सहकार्यअनुसार विद्यार्थीलाई इन्डस्ट्री इन्टर्नशिप, संयुक्त अनुसन्धान, पाठ्यक्रम परिमार्जन, […]
स्वतन्त्र प्रेस बिना लोकतन्त्र अधुरो हुन्छ : उपराष्ट्रपति यादव
ललिता साह, काठमाडौ । उपराष्ट्रपति रामसहाय यादवले स्वतन्त्र प्रेस बिना लोकतन्त्र अधुरो हुने भन्दै लोकतन्त्र जोगाउन स्वतन्त्र पत्रकारिता आवश्यक रहेको बताएका छन्। नेपाल प्रेस युनियनको आयोजनामा भएको लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया सम्मेलन उद्घाटन गर्दै उनले राजनीतिक विचारधारा स्वाभाविक भए पनि त्यसकै आधारमा पत्रकारिता गर्दा लोकतन्त्रमा नकारात्मक असर पर्ने बताए। उनले परिस्थिति चुनौतीपूर्ण रहेको र पत्रकारको भूमिका […]
नाष्टलाई प्रधानमन्त्रीको निर्देशन-परिणाममुखी काममा केन्द्रित हुनु
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को सेवा आयोगको तेस्रो वार्षिक प्रतिवेदन बुझाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा नाष्टका कुलपतिसमेत रहेका प्रधानमन्त्रीलाई अध्यक्ष डा. खगराज बरालले सोमबार आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन बुझाएका हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले वैज्ञानिकहरूलाई प्रोत्साहन हुने, मुलुकको उत्पादन तथा उत्पादकत्व वृद्धि […]
मध्यपुर थिमिका सूचना अधिकारी सिलवाल लगायत सम्मानित
भक्तपुर । सूचनाको हक प्रभावकारी कार्यान्वयन गरेको भन्दै मध्यपुर थिमि नगरपालिकाका सूचना अधिकारी केशव सिलवाललाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान गरेका छन्। राष्ट्रिय सूचना आयोगको १८औँ वार्षिकोत्सवको अवसरमा शीतल निवासमा आयोजित कार्यक्रममा सिलवाललाई नगद ३० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो। आयोगले सूचनाको हकलाई सर्वसाधारणसम्म पुर्याउने कार्यमा उल्लेखनीय योगदान दिएको आधारमा सिलवाललाई ‘उत्कृष्ट सूचना अधिकारी’ को […]
एकथान टेलीफोन लिन मन्त्रीको सिफारिस लिनुपर्ने दिन गए : प्रधानमन्त्री
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक थान टेलिफोन लाइन लिन मन्त्रीको सिफारिस चाहिने दिन गएका बताएका छन् । ब्यवस्था बदलियो अवस्था बदलिएन भन्ने हरुले यो कुरा राम्ररी बुझ्नु पर्ने उनले बताए । बिहीबार काठमाडौँमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८२ को अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, “हाम्रो देशमा सडक, बिजुलीजस्ता पूर्वाधार विस्तार […]
यस्तो छ पृथ्वीजस्तै जीव रहेको अर्को ग्रहको रहस्य
न्यूजकारखाना, काठमाडौं । जबदेखि मानवले विवेकको विकास गरेको छ, तबदेखि सबैको मनमा एउटा प्रश्न सधैं आइरहेको छ कि के पृथ्वी बाहेक ब्रह्माण्डमा कतै जीवन छ ? तर, हालै भएको नयाँ खोजमा वैज्ञानिकहरूले यस्तो कुरा फेला पारेका छन्, जसपछि सायद यो प्रश्नको जवाफ पाउन सकिने भएको छ । पृथ्वी बाहेक ब्रह्माण्डमा कतै पनि जीवन खोज्ने काम […]
इ-सेवाबाट २२ वर्षीय युवकले यसरी चोरे एक करोड बढी
काठमाडौं । कञ्चनपुर घर भई काठमाडौंको अनामनगर बस्दै आएका एकै युवकले चार हजार इसेवा अकाउन्ट ह्याक गरेका छन्। ती अकाउन्ट ह्याक गर्दा २२ वर्षीय ती युवकले एक करोड दुई लाख रुपैयाँ चोरी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरीले कञ्चनपुर कृष्णपुर नगरपालिका-१ घर भई हाल काठमाडौं अनामनगर बस्दै आएका युवक राहुल बुढालाई पक्राउ […]
सूचनाको हक संरक्षण र प्रवर्द्धन गर्न ललितपुरका सूचना अधिकारीलाई अभिमुखीकरण
ललितपुर । ललितपुर जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीहरुलाई ‘सूचनाको हकको सम्मान र संरक्षणमा सूचना अधिकारीको भूमिका’ बारे अभिमुखीकरण गरिएको छ । बुधबार नियमित बैठकको अवसरमा अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरिएको हो । कार्यक्रममा सूचनासम्बन्धी अभियन्ता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उमिद बाग्चन्दले सूचनाको हकबारे बताउँदै सूचना लिने र दिने विषयमा रहेका भ्रम र यथार्थ […]
अन्तरिक्षबाट आउने रहस्यमय रेडियो सिग्नलहरूको खुल्यो रहस्य
न्यूजकारखाना, काठमाडौं । अन्तरिक्षबाट आउने रहस्यमय रेडियो सिग्नलहरूले सधैं वैज्ञानिक र आम मानिसको जिज्ञासा बढाउने गरेको छ। गत वर्ष, वैज्ञानिकहरूले यस्तै एउटा अनौठो संकेत पाएका थिए, जुन प्रत्येक दुई घण्टामा दोहोरिने गर्दथ्यो । अब, अन्ततः यसको रहस्यको पनि समाधान भएको छ। यो संकेत एक अद्वितीय बाइनरी प्रणालीबाट आएको हो, जसमा एक मर्ने तारा (सेतो बौना) […]