फर्जी समाचार बनाएर कराेडाै डलर कमाइ, नेपालमा नक्कली अनलाइनको यस्ताे छ बिगबिगी

एजेन्सी । नेपालमा नक्कली अनलाईन र फर्जी समाचारको बिगबिगी बढ्दो छ । चुनावी रौनक बढेसँगै फर्जी समाचार बनाएर पोष्ट गर्ने र त्यसलाई मास मेलिङ गर्ने प्रवृति पनि बढ्दो छ । त्यसैगरी नाम चलेका अनलाइनको जस्तै नाम बनाएर अनलाईन चलाउनेहरु पनि बढेका छन् । फर्जी समाचार बनाएर अरुको चरित्र हत्या गर्ने मात्र नभई त्यसबाट करोडौ आम्दानी […]

सर्वोच्च अदालतले गरिदियो विपक्षी पार्टी विघटनको घोषणा

एजेन्सी । कम्बोडियाको सर्वोच्च अदालतले मुख्य प्रतिपक्षी पार्टीलाई विघटन गरिदिएको छ । अदालतले पार्टीका एक सयभन्दा बढी नेतालाई बिहीबार पाँच वर्षका लागि प्रतिबन्ध पनि लगाएको छ । विगत ३२ वर्षदेखि शक्तिमा रहिरहेका नेताहरूलाई हटाउनका लागि लडिरहेको ‘कम्बोडिया नेश्नल रेस्क्यु पार्टी’ (सीएनआरपी) पार्टीलाई अदालतले विघटन गरिदिएको हो । अदालतको आदेश सुनाउँदै एक न्यायाधीश दिथ मुन्टीले भने, […]

२१ वर्षीय युवाले हानेका थिए गौचनलार्इ गोली, यसरी भएको थियो गौचनको हत्या

काठमाडाैं, २९ कार्तिक । राजधानीमा दिउसै गाेली हानी हत्या गरिएका व्यवसायी शरदकुमार गाैचनलार्इ गाेली हान्ने २१ वर्षीय युवक रहेेकाे खुलेकाे छ । साथै गाैचनलार्इ गाेली हान्नुअघि ढुंगा हानेर गाडी राेक्ने व्यक्ति पनि २२ वर्षीय युवक रहेकाे थाहा भएकाे छ । गाैचनलार्इ गाेली हान्ने र ढुंगा प्रहार गरेर गाडी राेक्ने दुबै व्यक्तिलार्इ प्रहरीले पक्राउ गरिसकेकाे छ […]

मागे जति पैसा नदिएकै कारण गाैचनकाे हत्या 

काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गाैचनकाे हत्या मागेजति पैसा नदिएका कारण भएकाे खुलेकाे छ । हत्यामा सम्लग्न व्यक्तिहरु पक्राउ परेपछि प्रहरीले यसका सबै विवरण सार्वजनिक गरेकाे छ ।  गाैचनकाे हत्यामा सम्लग्न सुटरसहित सहयोगीहरु पक्राउ परे पनि हत्याका योजनाकार भने फरार छन् । प्रहरीका अनुसार गुण्डानाइके समिरमान सिंह बस्नेतकै योजनामा गौचनको हत्या भएको […]

बजारिया खाना नियन्त्रण नगरे नेपालमा मधुमेहको समस्या अझै बढ्ने

काठमाडौँ, २८ कात्तिक । मधुमेहका कारण प्रत्येक १० मध्ये एकजना महिला मधुमेहका बिरामी हुने बताइन्छ । अन्तर्राष्ट्रिय मधुमेह संघका अनुसार संसारभरि १९९ लाख महिला मधुमेहबाट ग्रसित रहेको तथ्यांक छ । प्रत्येक पाँचमध्ये दुईजना महिला प्रजनन उमेर समूहअन्तर्गतका रहेको र मधुमेह महिलामा मृत्युको प्रमुख कारणमध्ये नवौँ कारण रहेको चिकित्सकको भनाइ छ । तिलगंगा आँखा अस्पतालका आँखा […]

मकवानपुरमा विभत्स घटना, अापसमा खुकुरी हानाहान हुँदा ३ जनाकै मृत्यु

मकवानपुर, २८ कार्तिक । मकवानपुरकाे मनहरीमा एउटा विभत्स घटना भएकाे छ । मनहरी गाउँपालिका वडा न‌ं. ७ मा खुकुरी प्रहारबाट ३ जनाकाे मृत्यु भएकाे हाे । घटनाका प्रत्यक्षदर्शीका अनुसार स्थानीय समील दादा भनेर चिनिने समन बराइलीले खुकुरी हानेर तीन जनाकाे हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले भने मनहरीमा खुकुरी हानाहानकाे खबर अाएकाे र एक […]

चार डिअाइजीलार्इ मध्यरातमा किन गरियाे बढुवा ?

काठमाडौं, २८ कार्तिक । बढुवा समितिले मध्यरातमा नेपाल प्रहरीका चार डिआईजीलाई एआईजी बढुवामा सिफारीस गरेको छ । रातारात एआईजीका दरबन्दी थपेर चार जनालाई एआईजी बढुवामा सिफारीस गरिएको हो । डिआईजीहरु हेमन्त पाल, मधु पुडासैनी, माधव नेपाल र पंकज श्रेष्ठलाई एआईजी बढुवामा सिफारीस गरिएको हो । उनीहरु सबै आईजिपी प्रकाश अर्यालका ब्याची हुन् । आगामी चैतमा […]

आईजीपीदेखि अदालतसम्म सुन तस्करकाे जालाे

काठमाडाैं, २८ कार्तिक । देशका ठुला सुनतस्करहरुलाई प्रहरी नेतृत्वकै संरक्षण रहेको खुलेको छ । एक ठूला सुन तस्करले प्रहरी नेतृत्वकै सहयोगमा उन्मुक्ति पाएका छन् । एयरपोर्टबाटै सुन तस्करी गर्ने गुप्तलाल भुषाललाई प्रहरी महानिरीक्षक प्रकाश अर्यालकै संरक्षणमा उन्मुक्ति दिईएको हो । स्रोतका अनुसार दुवईबाट नेपाल फर्कने क्रममा उनी गतसाता पक्राउ परेका थिए । तरऽ हल्ला नगरी […]

डेढ अर्ब भ्रष्टाचारमा गोपाल खड्कामाथि कारवाही गर्न तम्सिएका सचिवकाे उल्टै सरुवा

काठमाडौ, २८ कार्तिक । आयल निगमको जग्गा खरिदमा डेढ अर्ब रुपैयाँ भ्रष्टाचार गर्ने कार्यकारी निर्देशक गोपाल खड्काको इशारामा आपूर्ति मन्त्रालयका सचिव कृष्ण देवकोटालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ । देवकोटालाई सोमबारको मन्त्रिपरिषद बैठकले सार्वजनिक खरिदमा सरुवा गरेको छ । भ्रष्टाचार गर्नेलाई मन्त्रालय तानेबापत पुरस्कृत हुनुपर्ने सचिव देवकोटा उल्टै दण्डित भएका छन् । उनलाई […]

शरदकुमार गौचनको हत्या गर्ने प्रमुख सुटरसहित ५ पक्राउ

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न सुटरसहित ५ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । मुख्य योजनाकार भने अझै फरार छन् । यस्तै हत्यामा संलग्न भएको आरोपमा भारत, विहारका मुकेशकुमार पाण्डे, पर्साका शिवजी महतो र सन्तोष गुरुङ र काठमाडौंका प्रकाश बुढाथोकी पनि पक्राउ परेका छन् । प्रहरीका अनुसार पाण्डे र […]