नेपाल पसेर धर्म प्रचार गर्ने फिलिपिनी दम्पतिलार्इ देश निकाला

काठमाडौं, २५ असार । गृह मन्त्रालयले व्यवसायिक प्रवेशाज्ञा (विजनेस भीसा) को आडमा चर्च चलाएर धर्म प्रचारमा संलग्न फिलिपिनी दम्पत्तीलाई एक वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाइ निष्काशन (डिपोर्ट) गरेको छ । व्यापारिक भीसा लिएका केही विदेशी चर्च चलाएर धर्म प्रचारमा संलग्न भएको उजुरी आएपछि गृह मन्त्रालयले अध्यागमन विभागलाई छानबिन गर्न निर्देशन दिएको थियो । निष्काशित हुनेमा […]

पकाएको कुखुराको मासु पोखिदा उमेशले गुमाए ज्यान

भक्तपुर, २५ असार । रक्सी पिएर धकेलाधकेल गर्दा कुखुराको मासु पोखिएपछि भक्तपुरको चाँगुनारायण नगरपालिका ८ सुडालका उमेश कार्कीले ज्यान गुमाउनु परेको अनुसन्धानबाट खुलेको छ। असार १६ गते जीतपुरस्थित दिनेश खड्काले भाडामा दिएको दुईतले घरमा ३६ वर्षीय उमेश मृत भेटिएका थिए। ग्रिलसम्बन्धी काम गर्ने मजदुरले भाडामा लिएको उक्त कोठामा कार्की मृत फेला भेटिएपछि प्रहरीले गरेको अनुसन्धानमा […]

उज्यालाेकोे खोजी र प्रयासको विमोचन

काठमाडौं, २३ असार । कवि, गजलकार आस्था केसीको गजल कृति ‘उज्यालोको खोजी’ तथा प्रदीप थापाको ‘रुवाई’ गीत गजल कृति ‘प्रयास’ र एल्बम ‘प्रयास’को सार्वजनिकरण गरिएको छ । अन्तर्राष्ट्रिय गजल मञ्च नेपालको आयोजनामा भएको सो कार्यक्रममा प्रमुख अतिथि गजलकार ललिजन रावलले गजल तथा साहित्यले समाजल परिर्वतनमा अहम् भूमिका खेल्ने बताए । गजलकार रावलले साहित्यका अन्य बिधा जस्तै […]

प्राधिकरणका सिइओ पदबाट हटाइए

काठमाडौं, २५ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) युवराज भुसाललाई प्राधिकरणले आइतबार औपचारिक विदाई गर्ने भएको छ । आज दिउँसो १ बजे एक कार्यक्रम गरेर सिइओ भुसाललाई विदाइ गर्न लागेको प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले जानकारी दिए । निर्वाचन आचारसंहिता लागू भएपछिका नियुक्ति खारेज गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै सिईओ भुसाल पनि जिम्मेवारीमुक्त भएका […]

विश्वको ध्यान खिचेकी टर्किनाले पाइन कृत्रिम खुट्टा

एजेन्सी । टुना क्यानबाट कृत्रिम खुट्टा बनाएर हिँडिरहेकी आठ वर्षीया सिरियाली बालिकाको तस्विरले सारा विश्वको ध्यान खिच्न सफल भएको थियो । अहिले ती बालिकाले टर्कीमा कृत्रिम खुट्टासँगै नयाँ जीवन पाएकी छिन् । दुर्लभ रोगका कारण माया मेर्ही खुट्टा बिना नै जन्मिएकी थिइन् । आफ्नो घर रहेको अलेप्पोमा जारी द्वन्द्वका कारण उनी आफ्नो पितासँग शरणार्थी क्याम्पमा […]

मुस्ताङ दुर्घटनामा मृत्यु हुनेको संंख्या २० पुग्यो, सबै शव पोखरा ल्याइयो

पाेखरा, २३ असार । मुस्ताङमा शुक्रबार भएको टिपर दुर्घटनामा परी मृत्यु हुनेकाे स‌ख्या २० जना पुगेको छ । शनिवार २० जनाकै शव पोखरा ल्याइएको छ । नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरमार्फत ती शव अाज बिहान दुर्घटनास्थल स्याङ्बोचेबाट ल्याइएकाे हाे । मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार १५ शव स्याङबाेचेमा थिए भने पाँच शव जिल्ला […]

दुर्इहप्तादेखि गुफामा थुनिएका १२ जना बालकले पठाए एक लिखित सन्देश

एजेन्सी । उत्तरी थाइल्याण्डको एक गुफामा दुई हप्ता देखि फसेका १२ जना बालकहरुले आफ्नो परिवारको लागि पहिलो पटक सन्देश पठाएका छन् । उनीहरुसँगै फसेका एक फुटबल प्रशिक्षक र बालकहरुले हस्तलिखित चिठी परिवारलाई पठाएका हुन् । चिठी मार्फत केहीले भनेका छन् – ‘चिन्ता नगर्नुस्, हामी बहादुर छौँ ।’ केहीले भने आफूहरुलाई मन पर्ने खाने कुरा पठाउन […]

इन्द्रसरोबरमा डुबेर दुई बालकको मृत्यु

हेटौँडा, २३ असार । मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–१ कुलेखानीस्थित इन्द्रसरोवर तालमा शुक्रबार साँझ पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रसरोवर–१ बस्ने पुष्करबहादुर थिङका१२ वर्षीय छोरा समीर र थाहा नगरपालिका–९ बस्ने विश्वरुप आलेका आठ वर्षीय छोरा चन्द्रबहादुर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शव परीक्षणका लागि हेटौँडा अस्पताल […]

रड प्रहार गरेर ज्वाइँले गरे ससूराको हत्या

स्याङ्जा, २१ असार । आफ्नै ज्वाइँले रड प्रहार गर्दा घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।स्याङ्जाको बिरुवा गाउँपालिका–३, राङभाङ बस्ने ७८ वर्षीय मोहनसिंह थापाको निजकै छोरी ज्वाइँ खुमबहादुर थापाले असार १७ गते राति रड प्रहार गर्दा घाइते बनेका मोहनसिंहको उपचारका क्रममा फिस्टेल अस्पताल, पोखरामा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी […]

पूर्वयुवराज पारस शाहले पत्रकार सम्मेलनमै दन्काइदिए चुरोट

काठमाडौं ।  विवादमा आइरहने पूर्वयुवराज पारस शाहले सार्वजनिक कार्यक्रममै धुम्रपान गरेका छन् । ‘राष्ट्र र राष्ट्रियताको जगेर्ना तथा मौलिक पहिचान संरक्षण गर्ने’ अभियानका विषयमा जानकारी दिन भैरहवामा आयोजित पत्रकार सम्मेलनमै शाहले धुम्रपान गरेका हुन् ।  सम्मेलनका क्रममा बुधबार उनले आफू देशप्रति चिन्तित हुँदै राष्ट्र अभियानमा लागेको बताए । जेठ २२ गते मनकामनाबाट सुरु भएको अभियानअन्तर्गत उनी पाल्पा, गोरखा […]