छोरीलाई गर्भमै थुनछेक

भद्रपुर नगरपालिका– ९ की धनाढ्य घरानाकी एक बुहारी देवीमाया न्यौपानेले दुई छोरीपछि गएको असोज २५ गते तेस्रो सन्तानको रूपमा छोरो जन्माइन् । ‘अंश खाने र वंश बढाउने’ नाममा सासू र पतिले दिएको चर्को दबाबमा उनले भ्रुणको लिङ्ग पहिचान गरेर यसपटक छोरो जन्माएकी हुन् । त्यसअघि उनले लिङ्ग पहिचानमार्फत दुईपटक गर्भपतन गराउनुपरेको थियो । अनारमनी–४, बिर्तामोडकी […]

ग्राम्स्कीकाे चर्चित शैक्षिक लेखक- कस्तो शिक्षा ?

शास्त्रीय र व्यावसायिक विद्यालयहरुको विभाजनको एउटा तर्कसङ्गत सूत्र थियो– व्यावसायिक विद्यालय औजार चलाउने वर्गका लागि हो । शास्त्रीय शिक्षा प्रभुत्वशाली वर्ग र बुद्धिजीवीहरुका लागि हो । सहर तथा गाउँमा औद्योगिक आधारको विकास हुनुको मतलव थियो– नयाँ सहरी बुद्धिजीवीहरुको बढ्दो आवश्यकता । शास्त्रीय विद्यालयसँगसँगै प्राविधिक विद्यालय विकसित भयो । यसले सामान्य संस्कृतिको मानवीय कार्यक्रमको सिद्धान्त अर्थात् […]