यती एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय उडान अनुमति

काठमाडौँ ।  निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्ने अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय चार्टर्ड र ‘ननसेड्युल फ्लाइट’ उडान गर्नका लागि यती एयरलाइन्सलाई उडान अनुमति दिएको हो । चार्टर्ड उडान तथा कार्गो उडानका लागि एओसी पाएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । अनुमति प्राप्त गरेसँगै दक्षिण […]

पाटनमा दशैं सुसम्पन्न, अर्थपूर्ण मायाको चिनो प्रदान

कात्तिक ५ ,ललितपुर – पाटनमा लिच्छवीकालिन मूछें आगम घर सम्बन्धित मनमानेश्वरी भवानी जात्रा तथा खड्ग (पाय:) जात्रा यस वर्ष सफलतापूर्वक संचालनपछि परम्परा अनुसार कोजाग्रत पूर्णिमामा विशेष पूजापश्चात प्रसाद ग्रहण गराई सम्पन्न गरिएको छ । ललितपुर पाटन दरवारमा लिच्छविकालिन मनमानेश्वरी देवीलाई कौलाथ्व: त्रयोदशी सोमवारका दिन मूलचोकमा अवस्थित मू छें माजुको देवालयबाट शक्तिको प्रतिक तीन खडग मू […]

बाढी, पहिरो र डुबानमा परी १०१ जनाको मृत्यु, ४० जना घाइते

काठमाडौँ। अविरल वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बिहीबार दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना, लुम्बिनी प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा ३१ जना गरी जम्मा १ सय १ जनाको मृत्यु […]

माओवादी केन्द्रमा ३३ वटा विभाग गठन हुने , विदेश मामिलामा श्रेष्ठ, प्रचार प्रसार प्रकाशनमा महरा

 कात्तिक ४, काठमाडौं ।  सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रमा ३३ बिभिन्न विभाग गठन हुने भएको छ। बिहीबार बसेको स्थायी कमिटीको बैठकबारे बताउनुहुँदै पार्टी प्रवक्ता कृष्णबहादुर महराले ३३ वटा विभाग तथा यसको जिम्मेवारी तोकिएको बताउनुभयो । जसमा विपद् व्यवस्थपन विभाग भने गठन गर्न बाँकी छ । यसबाहेक पार्टी स्कूलिङ विभागको ईन्चार्च पार्टी अध्यक्ष पुष्पकमल दाहाल […]

सामाजिक सद्भाव बढाउन वडा ३ बाट सामुहिक टीका र जेष्ठ नागरिक सम्मान आयोजना

  काठमाडौँ । पर्वले बोकेको सामाजिक सद्भावको पक्षलाई पुस्तान्तरण गर्न काठमाडौँ महानगरको वडा ३ ले आज सामुहिक टीका र जेष्ठ नागरिक सम्मान कार्यक्रम आयोजना गरेको छ । त्यस क्रममा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल, महानगरका प्रमुख विद्यासुन्दर शाक्य र वडाध्यक्ष दीपक के. सी. ले दोसल्ला ओढाएर र रुद्राक्षको माला लगाइदिएर सम्मान प्रदान गर्नुभएको थियो । त्यसपछि […]

सखिया नृत्यको रौनक हराउँदै

दसैँमा थारु समुदायका महिलाले देखाउने सखिया नृत्यको रौनकता कञ्चनपुरमा हराउँदै जान थालेको छ। कृष्णजन्माष्टमीका दिनदेखि आरम्भ गरिने नृत्य दसैँसम्म देखाउनुपर्ने चलन थारु समुदायमा रहेपनि हाल यस नृत्यलाई छोटयाएर पाँचदेखि तीन दिन मात्रै देखाउन थालिएको छ। कोरोना महामारीका कारण सखिया नृत्यलाई छोट्याउनु परेको जोनापुरका वडघर रामप्रसाद चौधरीले बताए। ‘सखिया नृत्य सामुहिकरुपमा देखाइने भएकाले निकै भीडभाड हुन्छ’, […]

विराटनगर उडेको फिस्टेलको हेलिकोप्टर इनरुवाको धानखेतमा ल्याण्ड

काठमाडाैं । सुनसरीको इनरुवामा शनिबार साँझ फिस्टेल एयरको एक हेलिकोप्टर धानखेतमा आकस्मिक अवतरण गरिएको छ। काठमाडौंबाट विराटनगरका लागि चार्टड हेलिकोप्टर हेलिल्याण्ड थाहा नभएर धान खेतमा अवतरण गरिएको हो। हेलिकोप्टरमा चालकदलका दुई सदस्यसहित काठमाडौं भ्यूटावरका निर्माता मनोज भेटवाल सवार थिए। बेलुका ६ बजेर ५ मिनेटमा स्थानीयले घरमाथि नजिकैबाट पिलिक्क पिलिक्क लाइट बाल्दै हेलिकप्टर दिशाहिन भएर इनरूवा ३ सखुवागाछीकाे […]

नेपाल साफ च्याम्पियनसिपको उपविजेता

काठमाडौँ । माल्दिभ्समा शनिबार सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल उपविजेता बनेको छ । साफको इतिहासमा पहिलो पटक उपाधि नजिक पुगेको नेपाल फाइनलमा भारतसँग पराजित भएपछि उपविजेतामा सिमित भएको हो । माल्दिभ्सको राजधानी मालेमा भएको फाइनल खेलमा भारतले नेपाललाई तीन शून्यले पाखा लगाउँदै ८ औं पटक उपाधि उचाल्यो । फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरी […]

बाँकेबाट २० दिन पैदल हिडेर माइतीघरमा धर्ना, तर न्याय अनिश्चित

काठमाडौँ। अरुलाई दशैको उल्लास छ । दशैमा मिठामिठा परिकार खाइरहँदा माइतीघरमा नेपालगन्जबाट अाएकाे एक समूह भने चिसाे भुइमा रात बिताइरहेकाे छ । उनीहरु महिलामाथि हुने हिंसा र महिला हत्याका घटनामा न्याय माग्न माइतीघरमा धर्नामा बसेका हुन ।  बाँकेकी नकुन्नी धोबीको मृत्यु तथा निर्मला कुर्मीको अपहरण पछि हत्या भएको घटनामा अनुसन्धानकाे माग गर्दै नेपालगन्जबाट ११ महिला […]

बुङ्गमतिमा मनकामना, ह्याग्रिव भैरव र ‘‘ब्व सल ” वायुपंखी घोडामा सिह सार्थ बाहुको जात्र

काठमाडौँ  । उपत्यकाको प्राचिन नगरी बुंगमतीमा बडा दशैँको हरेक वर्ष नवमी, दशमी र एकादशीको दिन मनाइने मनकामना ,भैरव जात्रा मंगलबार  देवगणलाइ आआफ्नो स्थानमा भित्र्याई पछि जात्रा समापन गरिने परम्परा रहिआएको छ । ललितपुरको जावलाखेलबाट करिब ६ किलोमिटर दक्षिण पर्नेमा अवस्थित यो बस्ती विभिन्न प्राचिन इतिहास संग जोडिएको पाइन्छ।  ३५ हजारको हाराहारीमा जनसंख्या रहेको प्राचिन बस्ती बुंगमतिमा […]