अझै पनि समाजबाटै उपेक्षित हुनु दुःखद् विषय, वडा सदस्यहरू नै छुवाछुतबाट पीडित

गुल्मी, ५ माघ । नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा भएको पनि धेरै वर्ष भईसक्यो वि.सं. २०६३ जेठ २१ गते जनआन्दोलन पछिको पुनस्र्थापित संसदले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । तर धुर्कोट गाउँपालिकाका वडा सदस्यहरूले छुवाछुतबाट आफूहरू पीडित भएको बताएका छन् । सदरमुकाम तम्घासमा रेसुङ्गा दलित महिला सञ्जालद्वारा आयोजित दलित महिला प्रतिनिधिका चुनौति विषयक […]

प्रधानमन्त्री द्वारा दमक–चिसापानी–रवि कालोपत्र सडक शिलान्यास

दमक, ०४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले दमक–चिसापानी–रवि कालोपत्र सडकको आज शिलान्यास गरेका छन ।दमकदेखि दक्षिणी इलाम र पाँचथर जोडिएको सो मार्गमा बन्ने कालोपत्र सडकको उनले शिलान्यास गरेका हुन । विसं २०४७ देखि शुरु भएको ४७ किलोमिटर लामो निर्माणाधीन सो सडकको तीन खण्ड कालोपत्रको काम अघि बढेको छ । सडक डिभिजन कार्यालय दमकका प्रमुख […]

गैरकानुनि रुपमा कोरिया पुगेका सय भन्दा बढी नेपाली पक्राउ

४ फाल्गुन । कोरियन अध्यागमन विभागले नक्कली परीक्षार्थी खडा गरी कोरिया भाषा पास गरी कोरिया छिरेका कामदारहरुलाई धमाधम पक्राउ गर्न थालेको छ । हालसम्म एक सयभन्दा बढी नेपालीलाई पक्राउ गरेर नेपाल फर्काउन सुरु गरेको छ । यसरी नक्कली परीक्षार्थी खडा गर्नेलाई पक्राउ गर्न थालेसँगै परीक्षा दिनेलाई समेत कारबाही गर्ने अध्यागमनले जनाएको छ । नक्कली परीक्षार्थी […]

चन्द समूहका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी तामाङ पक्राउ

धुलिखेल, ४ फागुन । नेत्रविक्रम चन्द समूहका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी भुवनसिंह तामाङ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलको गस्ती टोलीले तामाङलाई धुलिखेल नगरपालिका–७ सरस्वती बजारबाट शुक्रबार बेलुका पक्राउ गरेको हो । सरस्वती बजारमा शङ्कास्पद रुपमा फेला पारेको र सोधपुछको क्रममा होहल्ला गरी स्थानीयबासिन्दालाई असर पर्ने गरी अपशब्द प्रयोग गर्दै गस्तीमा खटिएका प्रहरीमाथि अभद्र […]

बालाजु र थानकोटबाट चोरी भएका मोटसाइकल बरामद गरी सार्वजनिक

काठमाडौं, ४ फागुन । काठमाडौंको बालाजु र थानकोटबाट चोरी भएका मोटरसाइकलहरु काठमाडौं र धादिङ्का बिभिन्न स्थानबाट बरामद गरी ट्राफिक प्रहरीले सार्वजनिक गरेको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चोरी भएका मोटरसाइकल र चोरीमा संलग्न केही व्यक्तिलाई पक्राउ गरेको जानकारी दिएको हो । प्रहरी उपरिक्षक तथा महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता […]

फेरि बढ्यो सुनचाँदीको मूल्य, तोलामा कति पुग्यो? हेर्नुहोस!

काठमाण्डौँ, ४ फागुन । नेपाली बजारमा आइतबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो । शुक्रबार तोलामा ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ७६ हजार ५०० पुगेको हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोमलामा ७६ हजार […]

नयाँ बसपार्कमा शुद्धीकरण अभियान : गेष्टहाउस सञचालकसहित ५७ पक्राउ

काठमाडौँ, ४ फागुन । प्रहरीले गोँगबु नयाँबसपार्क क्षेत्रमा आपराधिक क्रियाकलापमा संलग्न ५७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति चलाएको शुद्धीकरण अभियानमा गेष्ट हाउसका सञ्चालकसहित ५७ जनालाई पक्राउ गरेको हो । पक्राउपर्नेमा ४० पुरुष १६ महिला र एक तेस्रोलिङ्गी छन् । प्रहरीले गेष्ट हाउस सञ्चालन गरेर वेश्यावृत्तिमा लगाउने शिवपुरी गेष्ट हाउसका […]

क्यारेन्टाइनमा पुगेका नेपालीले भने घर फर्किनुको खुसी व्याख्या गर्न सकिँदैन,

भक्तपुर, ४ माघ ।  चीनको वुहान र आसपास फैलिएको नोभेल कोरोन भाइरस कोभेड-१९० को महामारी पछि नेपाल ल्याइएका १७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको छ । क्यारेन्टाइनमा पुगेका नेपालीले घर फर्कन पाउँदाको खुसी व्यक्त गर्न नसकिने बताए । उनीहरुले बासोबासका लागि सरकारले राम्रो व्यवस्था गरेको भन्दै धन्यवाद दिएका […]

विशेष सूचनाका आधारमा ३३ किलो गाँजासहित भारतीय पक्राउ

काठमाडौं ४ फागुन । ३३ किलो गाँजा कारमा लुकाएर तस्करी गर्न लागिएको अवस्थामा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको टोलीले ३३ किलो गाँजासहित हेटौडा–१९ बाट भारत पश्चिम चम्पारण बेतिया गौरीकोटका ४० वर्षीय भगवान यादवलाई पक्राउ गरेको हो। यादवले चलाएको जेएच९ ए८३६१ नम्बरको भारतीय कारबाट उक्त गाँजासहित यादवलाई […]

वुहानबाट उद्धार गरिएका १७५ नेपाली बिना अवरोध आइपुगे भक्तपुर

भक्तपुर, ४ फागुन चीनको वुहान र आसपास फैलिएको नोभेल कोरोन भाइरस कोभेड-१९० को महामारी पछि नेपाल फर्कन चाहेका १७५ जना नेपालीलाई सरकारले उद्धार गरी आइतवार बिहान भक्तपुरस्थित क्वारेन्टाइनमा ल्याएको छ । आफ्ना नागरीक उद्धार गर्न नसकेको चर्को आलोचनाका बीच आइतवार उनीहरुलाई उद्धार गरी भक्तपुर ल्याइएको हो । यसअघि वुहानबाट ल्याइने नेपालीलाई राख्ने निर्णय भएदेखि नै […]