फेरि बढ्यो सुनचाँदीको मूल्य, तोलामा कति पुग्यो? हेर्नुहोस!

काठमाण्डौँ, ४ फागुन । नेपाली बजारमा आइतबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो ।

शुक्रबार तोलामा ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ७६ हजार ५०० पुगेको हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोमलामा ७६ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै आइतबार चाँदी अघिल्लो कारोबारको तुलनामा तोलामा ५ रुपैयाँले बढेर ८८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ७६ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार बढेर प्रतितोला ७६ हजार ५०० पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज तेजावी सुनको मूल्य प्रतितोला ७६ हजार २०० मा कारोबार भइरहेको छ। त्यसैगरी चाँदी प्रतितोला ५ रुपैयाँले बढेर ८८५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको बताइएको छ।

Loading...