ओली-प्रचण्डलाई अर्को ठुलो झट्का, ऋषिराम कट्टेलले दिए कडा चेतावनी (विज्ञप्तिसहित)

काठमाडौँ, ६ जेठ । एमाले र माओवादी केन्द्रले जबर्जस्ती आफ्नो पार्टीको नामसँग नाम जुधाएको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले कडा आपत्ति जनाएका छन् । केपी ओली र प्रचण्डको उक्त कार्य गैरकानुनी भएको समेत उनले बताएका छन् । अध्यक्ष कट्टेले आइतबार ५ बुँदे विज्ञप्ति जारी गरेर संविधान र दल दर्ता सम्बन्धि कानुनका अनुसार निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट […]

बालकृष्ण ढुंगेल जेलमुक्त !

काठमाडाैं, ६ जेठ – कर्तव्य ज्यान मुद्दामा जेल परेका नेता बालकृष्ण ढुंगेललाई कैद मिनाह गरि गणतन्त्र दिवसको दिन पारेर छाड्ने तयारी गरेको छ । सरकारले बाँकी कैद सजाय मिनाह हुने गरी उनलाई छाड्न लागेको हो । नेता ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा जेल चलान गरिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई गत कात्तिक १४ […]

प्रधानमन्त्री ओलीको चीन भ्रमण यसै महिना

काठमाडौं, ६ जेठ ।  गत वर्षको अन्तिममा भारत भ्रमण गरेका प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली यही महिना चीन भ्रमणमा निस्कने भएका छन् । शनिबार नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठकमा आफ्नो उनले आफ्नो चीन भ्रमणको जानकारी दिएको समाचार आजको राजधानी दैनिकमा छापिएको छ । बैठकमा उनले भने, ‘सन्तुलित छिमेक सम्बन्ध र […]

एमाले र माकेको एकताबारे विप्लवको कडा टिप्पणी

काठमाडौं, ४ जेठ । नेकपाका महासचिव विप्लवले एमाले र माओवादी केन्द्रबीचको एकता कम्युनिस्ट आन्दोलनलाई अध्याँरोतिर धकेल्ने गठजोड मात्रै भएको बताएक छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले उक्त एकता कम्युनिस्ट आर्दशबाट च्युत भएको घोर अवसरवादी संशोधनवादीहरुको एकता भएको बताएका छन्। महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ- “यी दुवै आफू क्रान्तिकारी हुँदा एकअर्कालाई दुश्मन […]

मानवअधिकारको अवस्था दयनीय, सरकार निरंकुश बन्दै गएको आरोप

काठमाडौ, ४ जेठ । बिभिन्न दलका नेता र मानव अधिकारकर्मीहरुले मुलुकमा मानवअधिकारकाे अवस्था अत्यन्त दयनीय रहेकाे बताएका छन् । जनाधिकार अभियान नेपालले शुक्रबार राजधानीमा अायाेजना गरेकाे वर्तमान राजनीतिक परिस्थितिमा मानवअधिकार विषयक अन्तर्कियामा वक्ताहरूले संविधानमा लाेकतन्त्र भनेपनि व्यवहारमा निरंकुशता लाद्न् प्रयत्न भइरहेकाे अाराेप लगाए । जनाधिकार अभियानका अध्यक्ष एकराज भण्डारीले वर्तमान राजनीतिक परिस्थितिमा मानवअधिकार शिर्षकमा प्रस्तुत […]

दुर्इ नम्वर प्रेदशमा दुई मन्त्री र सांसदबीच कोठाभित्र भक्कुमार, मोदीका लागि खर्चेको रकमलार्इ लिएर मारामार

काठमाडौं, ४ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा भएको खर्च र भ्रष्टाचारलाई लिएर प्रदेश २ को सरकार संकटमा परेको छ । सत्तारुढ दल राष्ट्रिय जनता पार्टी नेपालले भ्रमणका बेला भएको भ्रष्टाचारको कुरा जोडदार रुपमा उठाएपछि प्रदेशमन्त्रीहरू भौतिक आक्रमणमा उत्रिएका छन् । मन्त्रीहरू नै भ्रष्टाचारमा संलग्न भएपछि संघीय समाजवादी फोरम नेपालको नेतृत्वमा रहेको प्रदेश […]

नेकपा ‘अण्डरलाइन’को एकतापछि बसेको पहिलो बैठकले गर्‍यो यस्ता ८ निर्णय

काठमाडौं, ४ जेठ । नेकपा एमाले र नेकपा माआवादी केन्द्रका एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी ‘अण्डरलाइन’को पहिलो केन्द्रीय समितिको बैठकले ८ निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बैठक बसेर केन्द्रीय सदस्यहरुको शपथपछि बैठकका निर्णय सुनाइएको थियो । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तावहरु निर्णयार्थ पेश परेका थिए । उनले गरेको प्रस्तावलाई केन्द्रीय […]

एमाले–माओवादीबीच यसरी भयो भागबन्डा

काठमाडौं, ३ बैसाख । बिहीबार बिहान वाम एकता संयोजन समितिले औपचारिक रुपमा एकताको घोषणा गर्ने तयारी गरिएको छ । मदन आश्रित स्मृति दिवसका अवसर पारेर एकता घोषणा गर्ने दुबै दलका दोस्रो तहका नेताको प्रयासमा बुधबार एकता प्रक्रियाले गति लिएको हो। सैद्धान्तिक लगायतका केही विषयलाई एकता महाधिवेशनसम्म थाती राखेर एकीकरण हुन लागेको हो। २ पार्टीबीचको एकता […]

एमालेसँग एकता गर्दा प्रचण्डमाथि उठाए बाबुरामले यस्तो गम्भीर प्रश्न

काठमाडौं, ३ जेठ । नेपाली जनताको मुक्तिका लागि दशबर्षे जनयुद्धको नेतृत्व गरेका मुख्य नेतृत्व कर्ता प्रचण्ड, किरण र बाबुराम अहिले अलग अलग ठाउँमा छन् । प्रचण्ड एमालेमा बिलय हुदै छन् । बिहिबार एकता घोषणा नै छ । एमालेसँग एकता हुनै लाग्दा माओवादी केन्द्रको व्यापक आलोचना सुरु भएको साथै अधिकाँश माओवादी नेता कार्यकर्ता उत्साहित पनि छन् । […]

एमाले-माओवादीबीच यसरी भयो एकता, झलनाथ खनाललाई माधव नेपालले यसरी उछिने !

काठमाडौं, ३ जेठ । पार्टी एकता प्रक्रियामा कुनै भूमिका निर्वाह नगरेको र एकीकरणको ऐतिहासिक क्षणलाई समेत उपेक्षा गरेर निजी काममा हिडेको भन्दै केपी ओली र प्रचण्डले एमाले नेता झलनाथ खनाललाई निक्कै हेपेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका खनालले एमाले र माओवादी केन्द्रको एकता घोषणाको मौका मात्रै गुमाएनन्, पार्टीमा तेस्रो वरियता पनि गुमाएका छन् । खनाल […]